हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- be345de7-9dc8-4734-9a61-0270a748f922.pdfPDF · 1 page · 228 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । ORVSISRE) तपसिल wa. [ मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना, शेयर रहेको कम्पनीको नाम शेयर तीनपुस्ते र नाता संख्या । नाम. मदन राज स्याडङवो नामः समिर स्याङवो आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १३ बाबुको नाम: वृद्ध राज स्याङवो बाबुको नाम: मदन राज स्याडवो . जोशी हाइड्ोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २० बाजेको नाम: दिल बहादुर स्याडबो बाजेको नामः वुद्ध राज स्याडङवो मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड २० स्थायी ठेगाना. बकैया-०४,चितवन | स्थायी ठेगाना: बकैया-०४,चितवन स्सवागढी हाइड्रोपावर कम्पनी लिमिटेड ८० हितग्राही परिचय नं. (१३०१०६००- | मृतकसँगको नाता: छोरा ~ जलविद्यत कम्पनी ०११५६४०५७) हितग्राही परिचयनं: ।१३०१३७००- | सान्जन Ts कम्पनी लिमिटेड ४० त्रिशूली जलविद्युत कम्पनी लिमिटेड २० NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड