सूचना सूचना सूचना ।
Summary
मिति 2053108 | २५ गते घटस्थापनाका दिनदेखि मिति २०८३। ७1०८ गतेसम्म २०८३ सालको बडादशैको बिदा भई लगातार १६ दिन अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन,२०७३ को दफा २६ मा तीन दिन वा सो भन्दा बढी अवधिका लागि अदालत बन्द रहने भएमा त्यस्तो विदाको अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाई गर्ने व्यवस्था…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 13caa16c-8d15-438c-8b05-2b140c2c1a88.pdfPDF · 1 page · 559 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूचना सूचना प्रकासित मितिः-२०८३।०६। २३ गते मिति २०८३।०६। २४ गते शनिबार र ऐ.२५ गते आईतबारको सार्वजनिक विदा भएको, मिति 2053108 | २५ गते घटस्थापनाका दिनदेखि मिति २०८३। ७1०८ गतेसम्म २०८३ सालको बडादशैको बिदा भई लगातार १६ दिन अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन,२०७३ को दफा २६ मा तीन दिन वा सो भन्दा बढी अवधिका लागि अदालत बन्द रहने भएमा त्यस्तो विदाको अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाई गर्ने व्यवस्था रहेको... र उक्त अवधिमा मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ९ बमोजिम पक्राउ " पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने बिशेष व्यवस्था अन्तर्गत उक्त विदा अवधिमा पक्राउ पुर्जी जारी गर्ने अनुमति दिने कार्यका लागि उक्त सार्वजनिक विदामा सेवा प्रवाहका सम्बन्धमा शनिबार,घटस्थापना र दशैको दिन बाहेकका अन्य दिनहरुमा पक्राउ पूर्जीको अनुमति प्रदान गर्ने, जरूरी पक्राउ पुर्जीको समर्थन गर्ने र सो समर्थनसँगै उपस्थित व्यक्तिहरुलाई हिरासतमा राख्ने अनुमति दिने प्रयोजनका लागि बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म अदालत खुला रहने बेहोरा सम्पूर्ण सरोकारवालाहरुमा जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ। a yy a १८ ke s ८, a शाखा gpd) अघिकाए