Notice Park
Hetauda Sub-Metropolitan City
Gen Info

सवारी आवागमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय मकवानपुरको अत्यन्त जरूरी सूचना !

सवारी आवागमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय मकवानपुरको अत्यन्त जरूरी सूचना ! (1)सवारी आवागमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय मकवानपुरको अत्यन्त जरूरी सूचना ! (2)

Summary

नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३ असोज ५ गते, सोमबार जारी विशेष मौसमी बुलेटिनअनुसार यही मिति २०८३ असोज ९. गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै भारी वर्षाका कारण सडक/राजमार्गहरूमा बाढी तथा पहिरोको सम्भावित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hetauda Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

5dbba1d2-bcaf-4899-94ee-129a14b75fbd.jpg

: फोत्त नं.:- ०५७-५२० rey ; फ्याक्स नं.;- ०५ ७-% २३० २२ - 2 { At ag ge anh : nit » ag सरकार WiNtadpmcderemamenee Stim "e गृह गन्वालय » 4 १) / mf लिल्ला प्रशासन कार्यालय TA संख्या:-०८३/८४ "कु मितिः- २०८३-०६-०७ चलानी नम्बर;- Wa ११४६ Serer १२, बुधबार सवारी आवागमन सम्बन्धी अत्यन्त जरूरी सूचना आवागमन सम्बन्धी अत्यन्त जरूरी सूचना नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३ असोज ५ गते, सोमबार जारी विशेष मौसमी बुलेटिनअनुसार यही मिति २०८३ असोज ९. गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै भारी वर्षाका कारण सडक/राजमार्गहरूमा बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै dare मानवीय तथा भौतिक क्षति हुन नदिन तपसिल बमोजिमको सडक/राजमार्गमा मिति_२०८३-०६-०९ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि देहाय बमोजिम सवारी आवागमनको समय निर्धारण गरिएको हुँदा सोही बमोजिम सवारी साधन सञ्चालन एवं यात्रा गर्न, गराउनु हुन सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। : ; aera. | १. कान्ति राजमार्ग;. विहान ०५:०० बजेबाट बेलुका ५:०० बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ प्रस्थान गर्न दिइने | २. भैँसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं जाने सडक |e. fer ०५:०० बजेबाट बेलुका ५:०० बजेसम्म मात्र हेटौडास्थित चौकी टोलबाट काठमाडौंतर्फ एवं फाखेलस्थित हुमाने र सिस्नेरीस्थित रामचन्द्रभञ्ज्याङ्गबाट हेटौडातर्फ प्रस्थान गर्न दिइने | ३. माथि उल्लेखित सडक/राजमार्गमा बेलुकी ७:०० बजे पश्चात्‌ रातको समयमा सवारी आवागमनमा पूर्ण रोक लगाइने | पु Hie G plo v "4 pi) Bl hee HES, ॥2 9) 5 | हि : ware | ry Ss उपमहानगरपालिका १ zig उप 9० 7 Ze of ata Ong FOALS |

9199d25a-3343-4a68-ac5d-4586ff5166c9.jpg

‘ फोन #.:- ०५७-५२०४%५ ao aia सरकार iti faa गृह लन्वालय जिल्ला Ue कार्यालय पत्र संख्या:-०८३/८४ ३ ०७७:0००६ मितिः- २०८३-०६-०७ चलानी नम्बर;- Wa ११४६ Sees १२, बुधबार उच्च सतर्कता अपनाउने संम्बन्धी अत्यन्त जरूरी सूचना । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा मिति २०८३ असोज ५ गते, सोमबार जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै भारी वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाब तथा डुबानको जोखिम हुने भएकोले उच्च सतर्कता अपनाउन हुन र देहायबमोजिम गर्नु गराउनु हुन सबैमा अनुरोध गरिन्छ । ०" उक्त अवधिमा अत्यन्त जरूरी नभई टाढा र रातको समयमा यात्रा नगर्ने । यात्रा गर्नुअघि सडक तथा मौसमको . अवस्थाबारे जानकारी लिने, १ आकस्मिक बाढी आउनसक्ने खोला, खहरेकाः नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुने । यस्तो समयमा खोलामा पौडी खेल्ने, माछा मार्ने बा खोला/नदी किनारमा सकभर हिंडडुल नगर्ने, " बाढी, पहिरो तथा डुबानको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसँग तत्काल समन्वय गर्ने, । ० बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, ० पशुचौपाया, खाद्यान्न औषधी, महत्वपूर्ण कागजात तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित स्थानमा राख्ने, " विद्यालयले विद्यार्थीहरू विद्यालय आउँदा र घर फर्कदा बाटोमा हुनसक्ने विपद्जन्य परिस्थितिका बारेमा उच्च चनाखो र सतर्कता अपनाउने, " ० सबै स्थानीय तहले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र (LEOC) लाई fea दुख्स्त र High Alert मा Te ० वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्ने । साथै, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्ने " नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी सम्बन्धी जानकारी लिइरहनु हुन अनुरोध Ha 4 Aig Kon Pie

Like

0

Views

0

Comments

0

Share

0

Save

Report