हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीका शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 48a3f4af-6114-4836-a649-898ff3a7c828.pdfPDF · 1 page · 71 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीका शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । क्र. मृतकको नाम र हितग्राहीन | हकदावी गर्नेको नामर शेयर रहेको शेयर सं हितग्राही नं कम्पनीको नाम संख्या १. | नामः भवेश्वर खनाल नाम: यसोधा खनाल कृषि विकास बैंक लि. ¥qR बाबुको नामः मिन प्रसाद खनाल बाजेको नाम: हरिनन्द खनाल स्थायी ठेगाना: रुपन्देही हितग्राही खाता नं- १३०११००० ००५१५७५५१ बाबुको नामः रेष्मि राज भण्डारी बाजेको नाम: थाहा नभएको श्रीमानको नाम: भवेश्वर खनाल स्थायी ठेगाना: रुपन्देही मृतकसँगको नाता: श्रीमती हितग्राही खाता नं- हाईड्डो ईलेक्ट्रीसीटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. ३६७ नेपाल ईन्फास्ट्रकचर बैंक लि. Xe 43099000 ०१५३१६३५ NMB CAPITAL योजना व्यवस्थापक/ डिपोजिटरी एनएमबि क्यापिटल एनएमबि क्यापिटल लिमिटेड बालुवाटार, काठमाण्डौं फोन नं. ०१-४५३७९६०/६३/६४