Notice Park
Kirtipur Municipality
Others

तिहार तथा छठ पर्व लक्षित बजार सञ्चालनका लागि स्टल बुकिङ सम्बन्धी सूचना। New

8days left
Deadline 14 Nov 2026
तिहार तथा छठ पर्व लक्षित बजार सञ्चालनका लागि स्टल बुकिङ सम्बन्धी सूचना। New

Summary

यस कीर्तिपुर नगरपालिकाको क्षेत्र भित्र उपभोक्ताहरुलाई स्थानिय स्तरमा बजार प्रवर्द्धन गर्न कीर्तिपुर mama नगरपालिका वडा नं. ०९ मा अवस्थित कीर्तिपुर टाउनप्लानिङमा रहेको तरकारी बजारको सटर तथा टहरामा यहि मिति २०८३ कार्तिक २१ गते देखि मिति २०८३ कार्तिक २९ गते सम्म २०८३ तिहार तथा छठ पर्वको उपलक्ष्यमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kirtipur Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i Cp ied हु 7. बु 7” न = ea ee a 3 र : a ay Po 1. 4 nage 43 4 i 17 fee i ct hhl} 4 : EEE Fi er \ | AL Pree i दु (2. aq omc | Cire. ‘ Tre — i ——— के rs ow T 4) | सुचना !!! यस कीर्तिपुर नगरपालिकाको क्षेत्र भित्र उपभोक्ताहरुलाई स्थानिय स्तरमा बजार प्रवर्द्धन गर्न कीर्तिपुर 500 mama नगरपालिका वडा नं. ०९ मा अवस्थित कीर्तिपुर टाउनप्लानिङमा रहेको तरकारी बजारको सटर तथा टहरामा यहि मिति २०८३ कार्तिक २१ गते देखि मिति २०८३ कार्तिक २९ गते सम्म २०८३ तिहार तथा छठ पर्वको उपलक्ष्यमा तिहार तथा छठ पर्व बजार संचालन गर्ने कार्यकम रहेको हुदाँ ईच्छुक नेपाली नागरिकता भएका ब्यक्तिहरुबाट तपसिल बमोजिमको कागजात पेश गरी आफूनो ठाउँ बुकिङको लागी सम्पूर्णमा यो सूचना जारी गरीएको छ। तपसिल 0100. १) निबेदन ( निबेदनमा आफूले लिन चाहेको बर्ग फुट र मोबाईल नम्बर उल्लेख गर्नु पर्ने छ) २) नेपाली नागरिकताको प्रतिलिपी सिमल र) सम्पर्क मिति २०८३ कार्तिक १९ र २० गते कार्यालय समय सम्म ४) सम्पर्क स्थान- कीर्तिपुर नगरपालिका राजश्व शाखा 1 १) आफूले कबुल गर्न चाहेको दैनिक भाडा दर उल्लेख गर्नु पर्ने छ ६) उक्त निबेदन खामबन्दि गरी पेश गर्नु पर्ने छ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report