Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा -(दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको श्रीमती नाता पर्ने माथि उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सुचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा -(दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको श्रीमती नाता पर्ने माथि उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा जानकारी को लागि यो सुचना प्रकाशित गरिएको छ । रा सम्बधित सबैको हिमालयन क्यापिटल लिमिटेड,कमलादी, काठमाडौं फोन नं: ०१-५९७०६७५ Email : [email protected] Web : www.himalayancapital.com A Subsidiary of Himalayan Bank Limited Ra मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको शेयर संख्या कम्पनीको नाम १ [ताम सुमन नन्दन वैद्य अमा वैद्य श्रेष्ठ HBL 3316 बाबुको नाम इन्दिरा नन्द वैद्य नारायण कृष्ण श्रेष्ठ HBLPO | 13922 पत्नीको नाम अमा वैद्य श्रेष्ठ सुमन नन्दन वैद्य | - | | - | ठेगाना काठमाण्डौं काठमाण्डौं | - | | - | हितगाहीखाता नं. १३०१०१००००२२६७५५ | १३०१०१००००२२६७७३ | - | | - | शेयर रजिस्ट्रार:

Like

0

Views

1

Comments

0

Share

0

Save

Report