शिलबन्दी प्रस्ताव पेश गर्ने बारे
Summary
शिलबन्दी प्रस्ताव पेश गर्ने बारे । यस प्राधिकरणसँग भएको बैँक मौज्दात लगानी नीति अनुसार बिभिन्न बाणिज्य बैंक तथा बिकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरु खुल्ने गरी ७ (सात) दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e96b66cb-d4df-4287-b6de-ed5f148f0ebd.pdfPDF · 1 page · 629 KBOpen
Key details
- Organization
- Nepal Insurance Authority
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूचना शिलबन्दी प्रस्ताव पेश गर्ने बारे । सूचना प्रकाशन मिति २०८३।०६।२१ यस प्राधिकरणसँग भएको बैँक मौज्दात लगानी नीति अनुसार बिभिन्न बाणिज्य बैंक तथा बिकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरु खुल्ने गरी ७ (सात) दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ । साथै पेश हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ । तपसिल > मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याज दर, > अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, > विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, > बैंकको निष्कृय सम्पत्ति (NPA), > बैंकको कर्जा निक्षेप अनुपात (C.D. Ratio), > बैंक स्थापना भएको वर्ष faa) x (पूजा पयप्तता कोष (Capital Adequacy Ratio) नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुर फोन नं.: ०१-५४२१०७९, ५४२८६०४