Notice Park
Pyuthan Municipality
Gen Info

सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन पेस गर्ने सम्बन्धी सूचना !!!

सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन पेस गर्ने सम्बन्धी सूचना !!!

Summary

प्यूठान नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्यूठान नगरपालिकास्तरीय सहकारीहरुलाई कोपोमिस (COPOMIS) प्रणालीमा आवद्धता 3 सम्वन्धी ४ दिने तालिम सञ्चालन हुने भएकोले कोपोमिस प्रणालीमा आवद्ध हुन नसकेका इच्छुक सहकारीहरुले व्यवस्थापकलाई मिति २०८३ असोज १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pyuthan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

gh ty, प्यूठान नगरपालिका CS) नगर कार्यपालिकाको कार्यालय Bing Rm नगर Usd कार्यालय _ ee छ eon website: www.pyuthanmun.gov.np .2 Ses at email; eas [email protected] TH. २०८०/०८१ आर्थिक विकास शाखा Ware ee Wary, प्युर्ठा मिति 2023/08/00 गते सहकारीहरुको लागि कोपोमिस (COPOMIS) तालिमको निवेदन दिने सम्बन्धी सूचना | प्यूठान नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्यूठान नगरपालिकास्तरीय सहकारीहरुलाई कोपोमिस (COPOMIS) प्रणालीमा आवद्धता 3 सम्वन्धी ४ दिने तालिम सञ्चालन हुने भएकोले कोपोमिस प्रणालीमा आवद्ध हुन नसकेका इच्छुक सहकारीहरुले व्यवस्थापकलाई मिति २०८३ असोज १५ गतेसम्म आवश्यक कागजात सहित यस कार्यालयमा कार्यालय समयभित्र निवेदन दिनुहुन जानकारी गराइन्छ | संलग्न हुनु पर्ने आवश्यक कागजातहरु : क) निवेदन ख) नागरिकताको प्रतिलिपि ग) सहकारीको जिम्मेवारी पाएको पत्रको प्रतिलिपि घ) सहकारीको सिफारिस पत्र निम्नः ] ; आवश्यक संख्याः Fo जना तालिम सुरु हुने समयः विहान ९.३० वजेदेखि साँझ ४.३० वजेसम्म मितिः २०८३ असोज १८ गते देखि २१ गतेसम्म स्थानः प्यूठान नगरपालिका विजुवार, प्यूठान । नोटः तालिममा सहभागी छनोट गर्दा कोपोमिस प्रणालीमा आवद्ध हुन नसकेका यस नगरपालिका स्तरीय सहकारीहरुलाई प्राथमिक्तामा राखी छनोट गरिने छ | तालिममा सहभागीको रुपमा छनोट भए/ नभएकोवारे यही असोज १६ देखि१८ गतेसम्म जानकारीको लागि फोन नं ९८४७८२१०२४ मा सम्पर्क गर्न सक्नु हुनेछ। hes — . कमल प्रसाद भुसाल प्रमुख प्रशासकीय अधिकृत : प्रसुख Veale अधिकृत : G

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.