हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा,खा.(दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7aec29f4-10ac-4d7d-ae08-bb3cf92b836c.pdfPDF · 1 page · 129 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा,खा.(दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल जि नई a | मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयरधनी नं. | कम्पनिको नाम | प्रमाणपत्र नं शेयर संख्या १ नाम: ईश्वरी ढकाल नाम : मनिष ढकाल २०५४० सिद्धार्थ बैंक १९७२४५, २३५५२८, २५ | बाबुको नाम: रामजी न्यौपाने | वाबुको नाम: रमेश प्रसाद लिमिटेड RAR, २६०७७८, हजुरबुबाको नाम: व्रम्ल्दत ढकाल २९९०७६, FORRES, न्यौपाने बाजेको नाम: बासुदेव ढकाल ३२०१४७, BRORTY, पतिको नाम : रमेश प्रसाद स्थायी ठेगाना: जावलाखेल- ३२८२२७, ३४६९७८, ढकाल ०४, ललितपुर । ३५५००४ स्थायी ठेगाना : जावलाखेल- मृतकसँगको नाता: छोरा ०४, ललितपुर । (हितग्राही परिचय नं- १३०१३७००००००८९७८) Siddhartha योजना व्यवस्थापक /डिपोजिटरी apita mite ee 20 सिद्धार्थ क्यापिटल लिमिटेड पो.व.नं.२१२००, नारायणचौर, नक्सालकाठमाण्डौ, फोन नं. ४५२०९२४/४५२०९२५ ,फयाक्स नं. ४५२०९२९ ¥HeT:[email protected] वेव साइट: www.siddharthacapital.com