Notice Park
Golbazar Municipality
Vacancy

विद्यालयको लेखा परीक्षणका लागि गर्ने सम्बन्धी सूचना ।

Deadline 2 Oct 2026The deadline has passed.
विद्यालयको लेखा परीक्षणका लागि गर्ने सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा आ.व. २०८२।०८३ को लेखा परीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (2419) मा दर्ता भएका इच्छुक लेखा परीक्षकहरुले यहि मिति २०८३।०६।१६ गतेभित्र तपसिलमा उल्लिखित कागजातसहित शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Golbazar Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा गोलबजार, सिरहा ; pos ब्‌ मधेश प्रदेश, नेपाल @ www.golbazarmun.gov.np प.सं.:२०८३/०८४ नय? सय @ [email protected] च.नं.: I @ 033-540399, 540099 7) ” ce क त का :रे०८३/०६।ग्र \ PaaS विषय: विद्यालयको लेखा परीक्षणका लागि आशय पत्र पेश गर्नेसम्बन्धी सूचना | प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा आ.व. २०८२।०८३ को लेखा परीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (2419) मा दर्ता भएका इच्छुक लेखा परीक्षकहरुले यहि मिति २०८३।०६।१६ गतेभित्र तपसिलमा उल्लिखित कागजातसहित शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघी वा रीत नपुगी आएको दरखास्त उपर कुनै कारवाही नहुने व्यहोरा यसै सूचनाद्वारा जनाकारी गराइन्छ | तपसिलः १. नेपाली नागरिकताको प्रमाणपत्र, २. नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाबाट प्राप्त सदस्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ३. लेखा व्यावसायी फर्मको नविकरण गरिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ४. मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ५, आर्थिक वर्ष २०८२।०८३ को कर चुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ६. व्यवसाय फर्म/कम्पनीको कार्यालय रहेको स्थानीय तहमा व्यवसाय दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ७. स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । पुनश्च: लेखापरीक्षकले प्रतिवेदन जारी गर्दा UDIN Document अनिवार्य पेश गर्नुपर्नेछ | \ Cae सुवोध कुमार शाखा pl lam ~ बोधार्थ; शाखा रि श्री सूचना प्रविधि शाखाः वेबसाइटमा प्रकाशन गरिदिनु हुन । (अधिकृत सातौ) ना र ee eee उ.

Like

0

Views

2

Comments

0

Share

0

Save

Report