दशै विदामा बन्दीप्रत्यक्षीकरण एवं पक्राउ पूर्जी अनुमतिका लागि अदालत खुला रहने सम्बन्धी सूचना
Summary
अवस्थामा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता एवं सुनुवाई गर्न अदालत खुला राख्नु पर्ने व्यवस्था भए बमोजिम बिजयादशमी २०८३ को उपलक्ष्यमा मिति २०८३/०६/२५ देखि २०८३/०७/०८ सम्म अदालत बन्द रहने हुँदा बन्दीप्रत्यक्षीकरण निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a03061f3-5332-4a1e-a9a6-2ca5f5e897ee.pdfPDF · 1 page · 96 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
sft उच्च, अदालत सुर्खेत See ee (प्रशासन शाखा) was सचना! सचना!! सचना!!! न्याय प्रशासन ऐन,२०७३ को दफा २६ तथा उच्च अदालत नियमावली २०७३ को नियम १४४ बमोजिम ३ दिन वा सो भन्दा बढी अदालत बन्द रहने अवस्थामा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता एवं सुनुवाई गर्न अदालत खुला राख्नु पर्ने व्यवस्था भए बमोजिम बिजयादशमी २०८३ को उपलक्ष्यमा मिति २०८३/०६/२५ देखि २०८३/०७/०८ सम्म अदालत बन्द रहने हुँदा बन्दीप्रत्यक्षीकरण निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने समेतको विशेष व्यवस्थाका लागि सो अवधिभर पर्ने शनिबार, घटस्थापना र बिजयादशमीको दिन बाहेक अन्य दिन बिहान ११:०० बजे देखि दिउँसो ३:०० बजे सम्म अदालत खुला रहने व्यहोरा सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ _ ४०:9० lacey £:10/0 उप-रजिष्ट्रार मितिः-२०८३/०६/२३ फोन नं. ०८३-५२०७६२.०८३-५२४०३२, Email: [email protected]