जनस्वास्थ्य अधिकृत (अधिकृत सातौं) पदको लागि करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना।

Summary
म स्वस्थ, मेरो समुदाय स्वस्थः घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत रिक्त रहेको जनस्वास्थ्य अधिकृत (अधिकृतस्तर सातौं) पद संख्या-१(एक) चालु आर्थिक वर्षका लागि सेवा करारमा लिनु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 130ca60c-4189-4985-97bc-806dfebdc6e8.jpgJPEG · 1644×2303 · 1.8 MBOpen
Key details
- Organization
- Ramechhap Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ZOE, रामेछाप नगरपालिका CY = नगर कार्यपालिकाको va 25) 18 WED SS रामेछाप बजार, रामेछाप "" He rf ) ae BG = ee बागमती प्रदेश, नेपाल ara तै रामेछाप / Ue: करारमा सेवामा पदपूर्ति गर्ने सम्बन्धी STATA, १७०” wa: (प्रथम पटक सूचना प्रकाशन मिति २०८३/०६/१५ गते) म स्वस्थ, मेरो समुदाय स्वस्थः घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत रिक्त रहेको जनस्वास्थ्य अधिकृत (अधिकृतस्तर सातौं) पद संख्या-१(एक) चालु आर्थिक वर्षका लागि सेवा करारमा लिनु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आवश्यक कागजात सहित दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशित गरीएको छ । , १.आवश्यक पद संख्याः | ०२/०८३/०८४ | जनस्वास्थ्य अधिकृत | Ame caves. । १(एक) २. दरखास्त फाराम दर्ता मितिः २०८३/०६/१६ गते विहान ९:०० बजे देखि २०८३/०६/३० गते दिनको ५:०० बजेसम्म दरखास्त फाराम बुझाउन सकिने छ | ३. दरखास्त फाराम प्राप्त हुने तथा बुझाउने स्थानः नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप। ४. दरखास्त TYE रू. १०००। - (एक हजार मात्र) ५. उमेर : दरखास्त फाराम दर्ता गर्ने अन्तिम मिति सम्म पुरुष उम्मेदवारको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा qo af पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। ६. आवश्यक न्यूनतम योग्यताः ० जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको । दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरुः ० नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि सट ० हालसालै खिचेको पुरै मुखाकृति (दुवै कान समेत) प्रष्ट देखिने एकै किसिमको साइजको फोटो ३ (तीन) प्रति । ७, छनौट बिधि/परीक्षाको किसिमः लिखित र अन्तरवार्ता । ८, परीक्षा मिति: दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट तोकिनेछ | १०, सेवा सुविधा: कार्यक्रम सञ्चालन मार्गदर्शन,२०८२/०८३ ले हुनेछ। ११, पाठ्यक्रम; लिखित परीक्षाको पाठ्यक्रम संघीय लोक सेवा समान तहका लागि निर्धारण गरेको पाठ्यक्रम बमोजिम हुनेछ | (पुनश्चः थप जानकारीका लागि स्वास्थ्य शाखा सो,नं,९८५ ४०४३ ४०१ मा सम्पर्क गर्न सकिनेछ ।) प्रमुख प्रशासकीय अधिकृत <a फोन नं. 0४८-४००११७ (प्रमुख),_08८-४00११८ (उपप्रमुख), 08€-४00११६ (प्र.प्र. अधिकृत), 0४४ -४000१२ (प्रशासन) _ Www .reines. hap un. goving. FATT Email: ramechhapmun @ gmail.com q