व्यवसाय/फर्म/कृषक समुह/निर्माण ब्यवसाय/सहकारी नविकरण गर्न आउने सम्बन्धी सूचना।

Files
- a1e604eb-2903-4835-a9cd-f69fc1c29a49.jpegJPEG · 1600×1488 · 215 KBOpen
Key details
- Organization
- Ramechhap Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
nS रामेछाप नगरपालिका 0.0. Mae नगर कार्य ल्लि काको कार्यालय Cg) aj ०) se Ae £4 (राजश्व, सो पछ कारी शाखा) ही पत्र संख्याः- २० ३००४ बागरमरु 90 wart नम्बरः मितिः-२०८३/०६/१४ विषयः- व्यवसाय/फर्म/कृषक समूह/निर्माण ब्यवसाय/सहकारी नविकरण गर्न आउने सम्बन्धी सूचना | रामेछाप नगरपालिका,नगर कार्यपालिकाको कार्यालय रामेछापको कार्यक्षेत्र भित्र दर्ता भएको प्राईभेट तथा साझेदारी फर्म, ब्यवसाय ईजाजत,टोल विकास संस्था,उपभोक्ता समिति,कृषक समुह ,ब्यवसाय ईजाजत लिएका सहकारी संस्था लि. र घ वर्षको निर्माण ब्यवसायीहरुले आवश्यक विवरण सहित सक्कल दर्ता प्रमाण-पत्र लिई मिति २०८३ साल असोज मसान्त भित्र नविकरण गर्न आउनु हुन सम्पूर्ण उद्यमी, ब्यापारी र ब्यवसायीहरुलाई जानकारी गराईन्छ । अन्यथा कानून बमोजिम जरिवाना तथा फर्म खारेज हुने वेहोरा समेत जानकारी गरिन्छ।