माटो परिक्षणका लागि माटोको नमुना संकलन गर्ने सम्बन्धी सूचना ।

Summary
सूर्यविनायक नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३। ०८४ को वार्षिक स्वीकृत माटो जाँच तथा कृषि चुन कार्यक्रम अन्तर्गत माटोको नमूना परिक्षण गरि कृषि चून वितरण गरिने भएकोले सूर्यविनायक नगरपालिका भित्र कृषि कार्यमा संलग्न इच्छुक कृषकहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ (२०८३।०७। 08) दिनभित्र आफ्नो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 22973822-8023-4796-b06a-a7bb9297b9ab.jpgJPEG · 2432×3478 · 439 KBOpen
Key details
- Organization
- Suryabinayak Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार BB :09-TEIVEAL दुद a. सूर्यविनायक टुर के हद) सूर्णविनायक नगरपालिका a wv) “ पै . . s a 2 MGS Dy दूर 2 Suryabinayak Municipality “sy ES ATT BAGH कार्यालय 2053 ।०८४ Office of MUdiatpal Executive पत्र संख्याः कटुञ्जे, | Re eg प्रदेश, नेपाल चलानी नं.: Katunje, BhaktapypasgaseyeProvince, Nepal मितिः.......२०५३।०६। २०, 00 माटो परिक्षणका लागि माटोको नमूना संकलन गर्ने सम्बन्धी सूचना सूचना प्रकाशित मिति: २०८३।०६।२० सूर्यविनायक नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३। ०८४ को वार्षिक स्वीकृत माटो जाँच तथा कृषि चुन कार्यक्रम अन्तर्गत माटोको नमूना परिक्षण गरि कृषि चून वितरण गरिने भएकोले सूर्यविनायक नगरपालिका भित्र कृषि कार्यमा संलग्न इच्छुक कृषकहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ (२०८३।०७। 08) दिनभित्र आफ्नो खेतबारीको माटोको नमूना यसै सूचना साथ संलग्न "माटो नमुना संकलन गर्ने तरिका" बमोजिम संकलन गरि सम्बन्धित वडा कार्यालय वा सूर्यविनायक नगरपालिका कृषि विकास शाखामा कार्यालय समयभित्र माटोको नमुना संकलन गरी ल्याउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । माटोको नमूना सङ्कलन गर्दा ध्यान दिनु पर्ने कुराहरुः १) १ रोपनी जग्गाबाट सबै ठाउँको प्रतिनिधित्व हुने गरि विभिन्न ५ पाँच स्थानबाट माटोको नमूना सङ्कलन गर्ने। २) गाइवस्तु बाँधेको ठाँउ, मल थुपारेको ठाँउ, झाडी जंगल, रुखको फेदमुनीबाट माटो संकलन नगर्ने । ३) नमूना सङ्कलन गर्दा करिब १५-२० से.मी. वा लगभग १ बित्ता गहिराइबाट V आकार बनाई नमूना लिने | ४) खेतबारीको आली, कान्ला नजिकबाट नमूना नलिने । ५) नमूना सङ्कलन गर्दा जमिनको माथिल्लो भागको २-३ इन्चको माटो हटाएर मात्र नमूना लिने । ६) सड्डलन गरेको माटोको नमूना करिब आधा के.जी. ५०० ग्राम हुनु पर्ने छ । ७) पानीको मुहान वा निकासको नजिकबाट नमूना नलिने । | ८) वर्षा वा पानी परे लगत्तै नमूना सङ्घलन नगर्ने । ९) माटोको नमूनालाई सफा प्लाष्टिक थैलामा राख्ने र सफा कागजमा कृषकको नाम, ठेगाना, नमूना लिएको मिति, खेतबारी/पाखो/टनेल, कौसी/करेसाबारी, देखिएको समस्या, प्रयोग गरेको मलखाद, हाल कुन बाली लगाएको छ र माटो जाँच पछि कुन बाली लगाउने हो स्पष्ट रुपमा लेखेर राख्ने । बिस्तृत जानकारीको लागि सूर्यविनायक नगरपालिका कृषि विकास शाखा वा टि ग ce Oo युवराज आचार्य मुख प्रशासकीय अधिकृत _ |