हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको उल्लेखित शेयर मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको ३५ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8199dc5a-a5cc-430d-841f-566e3b1ccea5.pdfPDF · 1 page · 507 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
3053/08/48 मिति: हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको उल्लेखित शेयर मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको ३५ दिन भित्र प्रमाण सहित यस कम्पानीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । शेयर रहेको शेयर संख्या क्र.स मृतकको बिवरण हकदाबी गर्नेको बिवरण कम्पनीको (कित्ता) - नाम नाम : उमेश चन्द्र घिमिरे नाम: शुसिला देवी घिमिरे Bate 2) बाबुको नाम : देवी प्रसाद घिमिरे बाबुको नाम : सोमराज कट्टेल BHPL 10 बाजेको नाम : टिका राम घिमिरे बाजेको नाम : भिम प्रसाद कट्टेल Ly 13 आमाको नाम : यसोदा घिमिरे स्थायी ठेगाना : कोशी प्रदेश, मोरङ 0टा, 12 पत्निको नाम : शसिला देवी घिमिरे जिल्ला, विराटनगर महानगरपालिका जा, 10 “8 HLI 12 0 स्थायी ठेगाना : कोशी प्रदेश, मोरङ ३ नेपाल HRL 10 जिल्ला, विराटनगर महानगरपालिका ILI 12 ०३, नेपाल MANDU | 10 , MBIC 10 . मतकसंगको MKHC 10 हितग्ग्रही परिचय नं.: म् नाता :पति NABIL 23 १२३०१६९००००३२२१३० NBL 11 हितग्प्रही परिचय नं.: NICSF 100 १२३०१६९००००३२२५०१ NIFRA 34 RNLI 12 SAHAS 13 SMIC 10 SNLI 17 SOHL 10 SONA 10 SRLI 12 SYPNL 10 TAMOR | 10 UPPER 694 USHEC 110 VLUCL 110 ® PRiMEBANK 10. प्राडा ककर्सियत्न Yas त्तिकिठेड Prime Commercial Bank Limited Kamalpokhari,Kathmandu,Nepal Phone No: +977-01-4423432/4423433 Fax: 4425955 Email [email protected] Website: https://www.primebank.com.np