Notice Park
Supreme Court of Nepal
Result

बैतनिक कानून व्यवसायीको नतिजा प्रकाशन सम्बन्धी सूचना।

Summary

उपरोक्त सम्वन्धमा यस महोत्तरी जिल्ला अदालतमा रिक्त रहेको वैतनिक कानून व्यवासायीको पदमा नियुक्त हुन दरखास्त परेका ६ जना उम्मेदवारहरुको मिति २०८३/६/२१ गते भएको अन्तरवार्तावाट वैतनिक कानून व्यवसायीको नियुक्ति तथा सेवाका शर्त सम्वन्धि निर्देशिका २०७६ को दफा ३ वमोजिमको आधारमा सबैभन्दा वढि अंक प्राप्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 : श्री 2 © फोन नं.:- ५२००२१ छड -- Were जिल्ला wear '“”” प.स:- ०८३%०८४ मितिः-२०८३%६%२१ a जलेश्वर सूचना ! सूचना !! सूचना 1! विषयः-वैतनिक कानून-व्यवसायीको नियुक्ति सिफारिस गरिएको सम्वन्धमा उपरोक्त सम्वन्धमा यस महोत्तरी जिल्ला अदालतमा रिक्त रहेको वैतनिक कानून व्यवासायीको पदमा नियुक्त हुन दरखास्त परेका ६ जना उम्मेदवारहरुको मिति २०८३/६/२१ गते भएको अन्तरवार्तावाट वैतनिक कानून व्यवसायीको नियुक्ति तथा सेवाका शर्त सम्वन्धि निर्देशिका २०७६ को दफा ३ वमोजिमको आधारमा सबैभन्दा वढि अंक प्राप्त गर्ने उम्मेदवार अधिवक्ता श्री अनामिका शाह लाई नियुक्तिको लागि सिफारिस गरिएको व्यहोरा सवैको जानकारीको लागि अनुरोध छ। नियुक्तिको लागि मिति २०८३/७/९ गते देखि मिति २०८३/७/१६ गते सम्म यस अदालतको प्रशासन शाखामा सम्पर्क राख्नु हुन साथै उक्त अवधिमा नियुक्ति पत्र वुझ्न नआएमा तोकिएको म्याद अवधि समाप्त भए पश्चात दोश्रो बढी अंक प्राप्त गर्ने वैकल्पिक उम्मेदवार अधिवक्ता श्री ज्ञानेन्द्र प्रसाद साहलाई नियुक्तिको लागि सिफारिस गर्ने व्यहोरा जानकारी निमित अनुरोध गरिन्छ। aA

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.