लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
Summary
यस हिमाली गाउँपालिकाको मिति २०८३/०५/०५ गते प्रकाशित बिज्ञापन (विज्ञापन नं. २-स्वास्थ्य-२०५३/०८४ र ३-स्वास्थ्य-२०८३/०८४) अनुसार स्वास्थ्य सेवा तर्फका wea, (सहायक चौथो) र अ.न.मि. (सहायक चौथो) पदहरूको करार पदपूर्तिका लागि मिति २०८३/०६/२० गते सञ्चालन गरिएको लिखित परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 47f148a0-40dd-4d01-9de1-9ae000dc1709.pdfPDF · 1 page · 182 KBOpen
Key details
- Organization
- Himali Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँ कार्यपालिकाको कार्यालय & कर्मचारी पदपूर्ति समिति घुलाचौर, बाजुरा सुदूरपश्चिम प्रदेश, नेपाल सूचना प्रकाशित मितिः २०८३/०६/२० लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना यस हिमाली गाउँपालिकाको मिति २०८३/०५/०५ गते प्रकाशित बिज्ञापन (विज्ञापन नं. २-स्वास्थ्य-२०५३/०८४ र ३-स्वास्थ्य-२०८३/०८४) अनुसार स्वास्थ्य सेवा तर्फका wea, (सहायक चौथो) र अ.न.मि. (सहायक चौथो) पदहरूको करार पदपूर्तिका लागि मिति २०८३/०६/२० गते सञ्चालन गरिएको लिखित परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये उत्तरपुस्तिका परीक्षण गर्दा तोकिएको उत्तीर्णाड्र प्राप्त गरी देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरू अन्तर्वार्ता परीक्षाका लागि छनौट हुनुभएकोले यो सूचना प्रकाशित गरिएको छ। सफल उम्मेदवारहरूलाई देहाय अनुसारको मिति, समय र स्थानमा सञ्चालन हुने अन्तर्वार्ता परीक्षाका लागि आफ्ना सक्कल कागजातहरू (नागरिकता, शैक्षिक योग्यता, काउन्सिल दर्ता/नवीकरण प्रमाणपत्र र प्रवेशपत्र) सहित अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ। १. पदः AVA. (सहायक चौथो) ० माग पद संख्याः २ (दुई) उम्मेदवारको नाम, थर् | बाबु/आमाको नाम | स्थायी ठेगाना छ कविराज थापा हिरालाल /जमुमति । हिमाली २ बाजुरा भावना रेग्मी महनलाल saat हिमाली ६ बाजुरा ०५ राधिका संज्याल अभिचन्द /धनरुपा | बु.न.पा.३ बाजुरा दान अल रोशन कुमार मल्ल हिमाली ४ बाजुरा ल् वहादुर/कल्पना लोकेन्द्र थापा रंगबिर /धनवती हिमाली १ बाजुरा २. पद: अ.न.मि. (सहायक ० माग पद संख्याः ४ (चार) अन्तर्वार्ता परीक्षाको कार्यक्रमः ० मितिः२०८३ साल असोज २० गते दिउसो २:०० बजे « स्थानः हिमाली गाउँपालिकाको कार्यालय धुलाचौर, बाजुरा e JK Ne कुल बहादुर थापा अध्यक्ष कर्मचारी पदपूर्ति समिति 000 ु कत बहादुर TM प्रमुख vera अधिकृत