Notice Park
Himali Rural Municipality
Gen Info

तालिममा उपस्थित हुने सम्बन्धमा सूचना

Summary

विषयः तालिममा उपस्थित हुने सम्बन्धमा | श्री सबै सरोकारवाला निकाय/कर्मचारीहरू, हिमाली गाउँपालिका, बाजुरा । उपर्युक्त विषयका सम्बन्धमा यस हिमाली गाउँपालिका अन्तर्गत रहेका विभिन्न विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (E-Attendance)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Himali Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हिमाली गाउँपालिका o> Himali Rural Municipality k ७ गाउँ कार्यपालिकाको कार्यालय ;) “16 (Office Of Rural Municipal Executive) Pere यर्थि पूलाचौर, बाजुरा (Dhulachaur , Bajura) सुद्रपशिम प्रदेश, नेपाल (Sudurpaschim ,Nepal) त पर्सानलणणरशाग् SSA. RefNo बर्ड Palate: Vou ./Letter 1प0.:०८३/०८४ नं. /Ref.No.: विषयः तालिममा उपस्थित हुने सम्बन्धमा | श्री सबै सरोकारवाला निकाय/कर्मचारीहरू, हिमाली गाउँपालिका, बाजुरा । उपर्युक्त विषयका सम्बन्धमा यस हिमाली गाउँपालिका अन्तर्गत रहेका विभिन्न विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (E-Attendance) प्रणालीलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि ३े (तीन) दिवसीय अभिमुखीकरण तथा प्राविधिक तालिम सञ्चालन हुन गइरहेको हुनाले देहाय बमोजिमको मिति, समय र स्थानमा तोकिएका कर्मचारीहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ | देहाय (तालिम तालिक): Wye ee |S = z समूह 'क': सबै विद्यालयका प्रधानाध्यापकहरू र &उजहेनन केन Sail 9100 २०८३/०६/२४ गते आवश्यक परेमा कम्प्युटर शिक्षक ० बजे समूह 'ख': सबै स्वास्थ्य संस्था तथा वडा कार्यालयका | २०,३/०६/२५ गते हिमाली गाउँपालिकाको कार्यलय प्रमुख UN ०९:०० बजे | कार्यालय, धुलाचौर २०८३/०६/२६ गते (लोट): तालिम प्राविधिक तथा प्रयोगात्सक हुने भएकाले सहभागीहरूले आ-आफ्नो ल्यापटप (Laptop) अनिवार्य रूपमा साथमा लिएर उपस्थित RST GIT छ। कुल बहादुर थापा प्रमुख प्रशासकीय अधिकृत “स्वास्थ्य, शिक्षा, जडिबुटी, पर्यटन र पूर्वाधार, डिजिटल प्रविधि र सुशासन हिमालीको आधार”

Like

0

Views

1

Comments

0

Share

0

Save

Report