आवेदन आह्वान
Summary
उद्यमी हुन इच्छुक व्यक्ति तथा उद्यमीका लागि सुनौलो अवसर! (छु कार्यक्रमको बारेमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Get (RERAS)” परियोजना अन्तर्गत दायित्व संस्थाले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e15b5f72-3a8e-49ab-9a5c-d8e71b2e04d0.pdfPDF · 1 page · 501 KBOpen
Key details
- Organization
- Himali Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
न SUOMI i= Norway [= FINLAND कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Tat (RERAS) ग्रामीण उद्यम इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम 7 उद्यमी हुन इच्छुक व्यक्ति तथा उद्यमीका लागि सुनौलो अवसर! (छु कार्यक्रमको बारेमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Get (RERAS)” परियोजना अन्तर्गत दायित्व संस्थाले उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्दै हिमाली गाउँपालिका, बाजुरामा ग्रामीण उद्यम इन्क्युबेसन (INCUBATION - नयाँ उद्यम सुरुवात) तथा एक्सेलेरेसन _हुतीकरण / ACCELERATION - चलिरहेको व्यवसाय वृद्धि) कार्यक्रम सञ्चालन गर्न गइरहेको छ। यस कार्यक्रमले प्रत्येक पालिकाका उद्यमीसँग प्रत्यक्ष काम गरी सशक्त उद्यमीबाट बलियो उद्यम र सुदृढ परितंत्र हुँदै समावेशी स्थानीय आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। आवश्यक कागजातहरू लक्षित वर्ग र मार्गहरू क्षि ्ठ ५ आवेदन फारम» (व्यवसाय विचार/ व्यक्ति/समूहः . व्यवसाय योजनासहित) ५०, इन्क्युबेसन मार्ग (नयाँ व्यवसाय): व्यवसाय विचार वा अवधारणाको तहमा » नागरिकता प्रमाणपत्र १०१ रहेका, अझै सञ्चालनमा नआएका उद्यम सुरु गर्न चाहने इच्छुक व्यक्ति ५ व्यवसाय दर्ता प्रमाणपत्र (भएमा) ५ तालिम प्रमाणपत्र (भएमा) एक्सेलेरेसन मार्ग (वृद्धिउन्मुख उद्यम): कम्तीमा १ वर्षदेखि सञ्चालनमा A al रहेका, आम्दानी गरिरहेका र वृद्धिको बाटोमा जान चाहने साना/मझौला ३आवेदनहरू सम्बन्धित पालिका, कृषि/ BEHES रोजगार/उद्यम शाखा तथा वडा कार्यालयमा ¥ लक्षित व्यक्ति/उद्यमका छेत्रहरु: उपलब्ध छन्। कृषि-खाद्य प्रणाली र नवीकरणीय Satin सम्बन्धित उद्यमहरूलाई प्राथमिकता तथा स्थानीय बजारको आवश्यकता र मागलाई सम्बोधन गर्ने अन्य उद्यमहरू। (£)द्वायित्व समुन्जतिको सहयाजा आवेदन बुझाउने अन्तिम मितिः २०८३ असोज ३० गते RERAS परियोजना अंतर्गत दायित्व संस्थाद्वारा आयोजित