Notice Park
Himali Rural Municipality
Gen Info

1 आवदेन फारम - एक्सलेरेसन मार्ग (वृद्धिउन्मुख उधम) १६ असोज, २०८३ PDF

Summary

नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Sat (RERAS)” परियोजना अन्तर्गत, दायित्व संस्थाले उद्यमशीलता विकाससम्बन्धी क्रियाकलाप कार्यान्वयन गर्दै हिमाली गाउँपालिका, बाजुरामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Himali Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

FINLAND #= Norway ov DR कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Hat (RERAS) ग्रामीण उद्यम इन्क्युबेसन तथा द्रृतिकरण कार्यक्रम कार्यक्रमको बारेमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Sat (RERAS)” परियोजना अन्तर्गत, दायित्व संस्थाले उद्यमशीलता विकाससम्बन्धी क्रियाकलाप कार्यान्वयन गर्दै हिमाली गाउँपालिका, बाजुरामा ग्रामीण उद्यम इन्क्युबेसन (INCUBATION - नयाँ उद्यम सुरुवात) तथा एक्सेलेरेसन (द्रुतीकरण / ACCELERATION - चलिरहेको व्यवसाय वृद्धि) कार्यक्रम सञ्चालन गर्न गइरहेको छ। लक्षित वर्ग र मार्गहरू आवश्यक कागजातहरू लक्षित व्यक्ति/उद्यमका छेत्रहरु: ० आवेदन फारम (व्यवसाय विचार/ व्यवसाय योजनासहित) कृषि-खाद्य प्रणाली र नवीकरणीय Gotan सम्बन्धित उद्यमहरूलाई प्राथमिकता तथा , नागरिकता प्रमाणपत्र स्थानीय बजारको आवश्यकता र मागलाई सम्बोधन गर्ने अन्य उद्यमहरू। व्यवसाय दर्ता प्रमाणपत्र (भएमा) ५ तालिम प्रमाणपत्र (भएमा) कम्तीमा १ वर्षदेखि सञ्चालनमा रहेका, आम्दानी गरिरहेका र वृद्धिको बाटोमा जान चाहने साना/मझौला उद्यमहरू । यस कार्यक्रममा म सहभागी हुन ईच्छुक रहेकोले मेरो/उद्यम-व्यवसायको जानकारीसहित निवेदन गर्दछु । मेरो उद्यम छनोट भएको खण्डमा कार्यक्रमको निर्धारित नीति र नियम पालना गर्नेछु । कार्यक्रमबाट प्राप्त सीप, सिकाई, सहयोग तथा मार्गदर्शनद्वारा आफ्नो उद्यमको विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। साथै, यस निवेदनमा भरिएका सम्पूर्ण जानकारीहरु सही र सत्य छन्‌ । यदी भरिएका विवरण झुठा ठहर भएमा कुनै पनि समय यो निवेदन मनोनयन रद्द भएमा मेरो सहमति हुनेछ । साथै मेरो विवरण, उद्यम यात्रा कथा, संस्था, पालिका अन्य सञ्चार माध्यम (वेवसाईट, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, छापा) मा प्रसारण र प्रकाशन गर्नका लागि म सहमत छु भनि सही छाप गर्दछु | निवेदक नाम : ................................. उद्यमको नाम : ............................... सम्पर्क नं. : ...........................,.. द्वायित्व सहयात्रा RERAS परियोजना अंतर्गत दायित्व संस्था द्वारा आयोजित १. व्यक्तिगत विवरण नामः संस्था वा समुह भएमा संस्था वा समुहको नाम: [|अन्य सहकारी waa: व्यक्तिको उमेर: नपा/गापाः aa: शैक्षिक योग्यता: लिङ्ग ७ विवाहित [ [सामान्य लेखपढ [ ] प्राथमिकतह [) ७ महिला ७ अविवाहित माध्यमिक तह [ | उच्च माध्यमिक तह ७ पुरुष heres तह [ ] स्नात्तकोतर तह ७ अन्य उच्च शिक्षा अध्ययन गरेको विषय .... २. उद्यमको विवरण उद्यमको नाम: उद्यम दर्ता भएको छ? Lis [ छैन दर्ता गरेको कार्यालय: दर्तानं.: दर्तामिति:____/____/________ उद्यम सुरू गरेको मितिः 0000 0 उद्यमको प्रकार: उद्यमको ठेगाना: [ एकल [ ] साझेदारी २.१ उद्यमको छेत्र (कृषि, पशुपालन आदि): २.२ उद्यममा सुरुवाती चरणको लगानी: हालको लगानी: २.३ उद्यमको सुरुवाती चरणको अवस्था र हालको अवस्था छोटकरीमा लेख्नुहोस्‌: २.४ उद्यमबाट उत्पादित मुख्य बस्तु अथवा सेवाहरु: १. २. ३. ४. ५, २.५ यस व्यवसायका लागी चाहिने प्रमुख कच्चा पदार्थहरु के के हुन्‌ ? २.६ कच्चा पदार्थको उपलब्धताको अवस्था के छ? [ वर्षभरि प्राप्त हुने [ ।मौसम अनुसार प्राप्त हुने (कुन महिना..................................... [ कहिले काहि मात्र [ ]मौसम अनुसार प्राप्त भएपनि बर्षभरि पुग्ने २.७ उद्यमका लागी कच्चा पदार्थको उपलब्धता कहाँ हो? स्थानीय स्तरमा उपलब्ध [ जिल्ला बाट खरिद गरिने [ क्षेत्रिय बजार बाट खरिद गरिने २.८ हाल तपाईको उद्यममा कस्तो प्रकारको प्रबिधि, मेसिन तथा उपकरणहरु प्रयोग भइरहेको छ? २.९ हाल व्यवसायमा कति जना व्यक्ति संलग्न छन्‌? २.१० तपाईको उद्यमबाट उत्पादित बस्नु वा सेवाको मुख्य बजार कुन हो? ३. उद्यमको तथ्याङ्क तपाईंको उद्यमको गत रे वर्षको तथ्याङ्क लेख्नुहोस: २०८०-८१ २०८१-८२ २०८२-८३ उत्पादनको संख्या (यदि तपाईंको एक भन्दा बडी उत्पादन छ भने सबै छुट्टा छुट्टै लेख्नु होस्‌) "बिक्रीबाट भएको आम्दानी (नाफा हैन आम्दानी लेख्नु होस्‌) उद्यममा संलग्न ब्यक्तिको संख्या (आफू, परिवारका सदस्य साथै कर्मचारी ) तपाईले आफ्नो

Like

0

Views

1

Comments

0

Share

0

Save

Report