Notice Park
Himali Rural Municipality
Gen Info

ग्रामीण उद्यम इन्क्युबेसन तथा द्रुतिकरण कार्यक्रम

Summary

नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Sat (RERAS)” परियोजना अन्तर्गत, दायित्व संस्थाले उद्यमशीलता विकाससम्बन्धी क्रियाकलाप कार्यान्वयन गर्दै हिमाली गाउँपालिका, बाजुरामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Himali Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= SUOMI a= Norway q= FINLAND कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Hat (RERAS) ग्रामीण उद्यम इन्क्युबेसन तथा द्रृतिकरण कार्यक्रम कार्यक्रमको बारेमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Sat (RERAS)” परियोजना अन्तर्गत, दायित्व संस्थाले उद्यमशीलता विकाससम्बन्धी क्रियाकलाप कार्यान्वयन गर्दै हिमाली गाउँपालिका, बाजुरामा ग्रामीण उद्यम इन्क्युबेसन (INCUBATION - नयाँ उद्यम सुरुवात) तथा एक्सेलेरेसन (द्रुतीकरण / ACCELERATION - चलिरहेको व्यवसाय वृद्धि) कार्यक्रम सञ्चालन गर्न गइरहेको छ। लक्षित वर्ग र मार्गहरू आवश्यक कागजातहरू लक्षित व्यक्ति/उद्यमका छेत्रहरु: ० आवेदन फारम (व्यवसाय विचार/ अर्जासँग व्यवसाय योजनासहित) कृषि-खाद्य प्रणाली र नवीकरणीय Gotan सम्बन्धित उद्यमहरूलाई प्राथमिकता तथा , नागरिकता प्रमाणपत्र स्थानीय बजारको आवश्यकता र मागलाई सम्बोधन गर्ने अन्य उद्यमहरू। व्यवसाय दर्ता प्रमाणपत्र (भएमा) ० तालिम प्रमाणपत्र (भएमा) आवेदन फारम - नयाँ उद्यम इन्क्युबेसन (नयाँ उद्यम) का लागि आवेदन फारमः व्यवसाय विचार वा अवधारणाको तहमा रहेका, अझै सञ्चालनमा नआएको उद्यम सुरु गर्न चाहने इच्छुक व्यक्ति यस कार्यक्रममा म सहभागी हुन ईच्छुक रहेकोले मेरो/उद्यम-व्यवसायको जानकारीसहित निवेदन गर्दछ | मेरो उद्यम छनोट भएको खण्डमा कार्यक्रमको निर्धारित नीति र नियम पालना गर्नेछु | कार्यक्रमबाट प्राप्त सीप, सिकाई, सहयोग तथा मार्गदर्शनद्वारा आफ्नो उद्यमको विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै, यस निवेदनमा भरिएका सम्पूर्ण जानकारीहरु सही र सत्य छन्‌ । यदी भरिएका विवरण झुठा ठहर भएमा कुनै पनि समय यो निवेदन मनोनयन रद्द भएमा मेरो सहमति हुनेछ । साथै मेरो विवरण, उद्यम यात्रा कथा, संस्था, पालिका अन्य सञ्चार माध्यम (वेवसाईट, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, छापा) मा प्रसारण र प्रकाशन गर्नका लागि म सहमत छु भनि सही छाप गर्दछु | निवेदक नाम : .................................. उद्यमको नाम : ............................... सम्पर्क नं. : ................................. द्वायित्व सहयात्रा RERAS परियोजना अंतर्गत दायित्व संस्था द्वारा आयोजित १. व्यक्तिगत विवरण नामः संस्था वा समुह भएमा संस्था वा समुहको नाम: waa: व्यक्तिको उमेर: नपा/गापाः वार्डनं: शैक्षिक योग्यता: लिङ्ग: ७ विवाहित [ ]सामान्य लेखपढ [ ) प्राथमिक तह ७ महिला ७ अविवाहित [ | माध्यमिक तह [ | उच्च माध्यमिक तह ७ पुरुष heres तह [ ] स्नात्तकोतर तह ७ अन्य उच्च शिक्षा अध्ययन गरेको विषय ................... २. उद्यमको सोच तथा विवरण २.१ तपाईको कस्तो उद्यम वा व्यवसाय शुरू गर्ने योजना छ? २.२ तपाईको उद्यमले समुदायको कुन समस्याको समाधान वा आवश्यकता पूरा गर्छ? २.३ यस व्यवसायका लागी चाहिने प्रमुख कच्चा पदार्थहरु के के हुन्‌? २.४ कच्चा पदार्थको उपलब्धताको अवस्था के छ? [वर्षभरि प्राप्त हुने [ ।मौसम अनुसार प्राप्त हुने (कुन महिना..................................... [ कहिले काहि मात्र [ ]मौसम अनुसार प्राप्त भएपनि बर्षभरि पुग्ने २.५ संभावित उद्यमका लागी कच्चा पदार्थको उपलब्धता कहाँ हो? स्थानीय स्तरमा उपलब्ध [ जिल्ला बाट खरिद गरिने [ क्षेत्रिय बजार बाट खरिद गरिने २.६ स्तनीय स्तरमा उपलब्ध नभएमा, कति टाढा बाट खरिद गर्नुपर्दछ? (कि. मि.) २.७ तपाईको उद्यमको उत्पादन वा सेवाको मुख्य बजार कता हो? २.८ तपाईको उद्यम सुरु गर्नका लागि कति लगानी आवश्यक पर्छ? २.९ तपाई आफैँले व्यवसायमा कति लगानी गर्न इच्छुक हुनुहुन्छ? २.१० तपाईको व्यवसाय स्थापनाका लागी लगानीको अन्य स्रोत के के हुन्‌? [साझेदारी [ ।परिवार/साथीभाईको सहयोग [ | स्थानीय साहु/महाजन बाट क्रण [ ] बचत/सहकारी/बैंक तथा वित्तिय संस्था बाट क्रण [ |अन्य (............................................... ) ३. तालिम, सीप तथा पूर्व अनुभव ३.१ के तपाईले यस उद्यम वा व्यवसाय सम्बन्धी कुनै तालिम लिनुभएको छ अथवा पूर्व अनुभव छ? Lis Lia यदि छ भने, विवरण लेख्नुहोस: ३.२ तपाईसंग उद्यम वा व्यवसाय संचालन सम्वन्धि पहिले कुनै ज्ञान अथवा पूर्व अनुभव छ? [ 1छ[ छैन यदि छ भने, विवरण लेख्नुहोस: ३.३ तपाईले उद्यमशीलता सम्बन्धी कुनै तालिम लिनु भकोछ? [छ छैन यदि छ भने, तालिम को विवरण लेख्नुहोस: ३.४ तपाईको परिवारको कुनै सदस्य उद्यम तथा व्यवसायमा संलग्न हुनुहुन्छ ? यदि हुनुहुन्छ भने को र के व्यवसाय गर्नुहुन्छ उल्लेख गर्नुहोस्‌ । ३.५ यो उद्यम सुरू गर्न तपाईलाई कस्तो सीप वा तालिम आवश्यक छ?

Like

0

Views

3

Comments

0

Share

0

Save

Report