Notice Park
CDS & Clearing Ltd (CDSC)
Acts & regulations

Mutual Fund Lock-In Kalinchock Hydropower Limited (KHPL)

Summary

उपरोक्त सम्बन्धमा श्री नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन अनुसार यस कम्पनीको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मध्ये सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामुहिक लगानी कोषका लागि जारि गरिएको ५% ले हुन आउने रकम रु. ४१,२५,०००%- (अक्षरुपी एकचालीस लाख पच्चिस हजार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Acts & regulations
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(७ KALINCHOCK HYDROPOWER oN WS लनिन-१८ ait अभौतिकरण तथा निक्षेप ou a at एस एण्ड विलयरिङ्ग लि. श्री नेपाल धितोपत्र बोर्ड, महाशाखा aoe gees खुमलटार, ललितपुर | मितिः Ronee, /,2 र्ता नै P=e23 मिति: Sorcsigqia बिषय : सामुहिक लगानी कोषको Lock-In अवधि समाप्ती सम्बन्धी सूचना प्रकाशन सम्बन्धमा | महोदय, उपरोक्त सम्बन्धमा श्री नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन अनुसार यस कम्पनीको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मध्ये सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामुहिक लगानी कोषका लागि जारि गरिएको ५% ले हुन आउने रकम रु. ४१,२५,०००%- (अक्षरुपी एकचालीस लाख पच्चिस हजार मात्र) बराबरको ४१,२५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड भएको मिति २०5३८०१/०७ देखि ६ महिनाको समय अवधि सम्म ।00(॥ मा राखिएको शेयरको मिति २०5३/०७/०६ गते LOCK IN अवधि समाप्त हुने व्यहोरा जानकारीका लागि अनुरोध छ | सोहि सम्बन्धमा, सामुहिक लगानी कोषको Lock-In अवधि समाप्ती सम्बन्धी सूचना मिति २०5३८०६८०५ गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशन गरिने भएकोले उक्त सूचनाको मस्यौदा यसै पत्र साथ संलग्न गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छौं । प्रभा पन्त बोधार्थ: At नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिंहदरबारप्लाजा, काठमाडौं | सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काडमाडौं | श्री विद्युत नियमन आयोग, सानो गौचरण, काडमाडौं | A आरविवि मर्चेन्ट बैंकि लिमिटेड, टेकु, काडमाडौं | Kathmandu Metropolitan City, Ward No.: 3, Ranibari, Kathmandu oO [email protected] | ७4 | +977-01-4958332 कलिन्चोक हाइड्रोपावर लिमिटेड Kalinchock Hydropower Limited रजिष्टर्ड कार्यालय: काठमाण्डौ जिल्ला, काठमाण्डौ महानजरपालिका as नं. 9, रानीबरी, काठमाण्डौ, फोन नं. ०१-५९४८३३० इलेल: [email protected] वेभसाइट: www.khpl.com. np a सामूहिक लगानी कोषहरुको लागि छुट्टयाईएको साधारण शेयरको लक-इन (Lock In) अवधि समाप्ती सम्बन्धी सूचना यस कालिन्चोक हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मिति Rock /ot/ow गते बाँडफाँड गरिएको मितिले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर मध्येको ५% ले हुन आउने रु. ४१,२५,००० (अक्षरेपी एकचालिस लाख पच्चिस हजार) रकम बराबरको ४१,२५० कित्ता शेयरको लक इन (Lock In) अवधि श्री नेपाल धितोपत्र बोर्डको मिति २०८०/०८/२५ गतेको पत्र संख्या ८०/८१ चलानी नं. १५२३ को पत्रबाट निर्देशन भए बमोजिम मिति २०८३/०७/०६ (सन्‌ २०२६/१०/२३) मा समाप्त हुने व्यहोरा सम्पुर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरु लाई जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड पोष्ट बक्स नं. ६६३, टेकु, काठमाण्डौ, नेपाल OR: ५३४३२६५/५३४०९३२/५३४०९३३, फ्याक्स: ५३४५०१८ E-mail: [email protected]

Like

0

Views

4

Comments

0

Share

0

Save

Report