कार्यक्रम माग निवेदन पेश गर्ने सम्बन्धमा ।
Summary
3 _—_— विषयःकार्यकम माग निवेदन पेश गर्ने सम्बन्धमा । tea पेशा गर्ने सम्बन्धमा | WA २०5३/०८४ को तिनाउ गाउँपालिकाको संघीय विशेष अनुदानको स्वीकृत तिनाउ कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत संचालन हुने तपशिल वमोजिमको कार्यकममा सहभागी हुनको लागी योग्यता पुगेका कृषि-पशुपंछ्ी पालक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dd315cdb-6560-491a-b597-8557c65fe1a5.pdfPDF · 4 pages · 621 KBOpen
Key details
- Organization
- Tinau Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तिनाउ गाउँपालिका Tinau Rural Municipality गाउँ कार्यप्रालिकाको कार्यालय Office Of The Rural Municipal Executive लुम्बिनी प्रदेश, नेपाल पत्र संख्या ॥ ७॥६७। No.: ona [ Lumbini Province, Nepal aed त i त्य वतन नतलानमिलनमतितननलतन्तियितमि IRef, No.: स्था : 2003/Estd. 2017 A.D. 3 _—_— विषयःकार्यकम माग निवेदन पेश गर्ने सम्बन्धमा । tea पेशा गर्ने सम्बन्धमा | प्रथम पटक सुचना प्रकाशित मिति:२०८३/०६/१४ WA २०5३/०८४ को तिनाउ गाउँपालिकाको संघीय विशेष अनुदानको स्वीकृत तिनाउ कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत संचालन हुने तपशिल वमोजिमको कार्यकममा सहभागी हुनको लागी योग्यता पुगेका कृषि-पशुपंछ्ी पालक कृषक/निजि फार्म) कृषक aye eh सहकारीले तपशिलमा उल्लेखित कागजात सहित सुचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा निवेदन दिनु हुन यसै सुचना मार्फत सम्बन्धीत सम्पूर्णमा जानकारी गराइन्छ । कार्यक्रमहरु क्र.स. | कार्यक्रमको नाम | संख्या अनुदान a जि सिमा क्ष खोर गोठ सुधार ha 40% |e णशुपालन व्यवसायमा संलग्न कृषक/निजि कार्यक्रम फार्म/कृषक समुह/कृषि सहकारी हुनुपर्ने । २ खोर/गोट निर्माण १२ ५०% jo We व्यवसाय सञ्चालन गरिरहेका वा व्यवसाय । कार्यक्रम विस्तार गर्ने कृपक/निजि फार्म/कृषक समुह/कृषि सहकारीले आवेदन दिन सक्ने। निर्माण हुने स्थानमा 0 | आवश्यक जग्गा तथा पूर्वाधार उपलब्ध हुनुपर्ने । ३ उन्नत जातको। १२ ५०% ० पशुपालन व्यवसायमा संलग्न कृषक/निजि गाई खरिद फार्म/कृषक समुह/कृषि सहकारीले उन्नत जातको गाई पालन गर्ने उद्देश्यले आवेदन दिनुपर्ने । उपयुक्त गोठ तथा आवश्यक पूर्वाधार भएको हुनुपर्ने । | ० गाईको अनिवार्य विमा गर्नुपर्ने ४ उन्नत जातको 5 ५०४ |e पशुपालन व्यवसायमा संलग्न कृषक/निजि भैसि खरिद फार्म/कृषक समुह/कृषि सहकारीले उन्नत जातको भैंसी पालन गर्ने उद्देश्यले आवेदन दिनुपर्ने । ० उपयुक्त गोठ तथा आवश्यक पूर्वाधार भएको हुनुपरने। i ea ० भैसिको अनिवार्य विमा गनुपर्ने । i 23 ee ae res . Website: www.tinaumun.gov.np Contact No.: 075-413064/63 Email: [email protected] बाख्रा खरिद ५ उन्नत जातको ४० ५०% संलग्न ne 100) फार्म/कृषक समुह/कृषि सहकारी हुनुपर्ने । बाख्रा पालनका लागि उपयुक्त खोर तथा आवश्यक पूर्वाधार भएको हुनुपर्ने वाखाको अनिवार्य बिमा गर्नुपर्ने । प्रति व्यक्ति कम्तिमा ३ वटा वाखा माग गर्नुपर्ने । — : ६ उन्नत जातको १० ५०% - बाखापालन व्यवसायमा संलग्न कृषक/ 'निजि पाठी वितरण (बंगुरको पाटा- बोका खरिद फार्म/कृषक समुह/कृषि सहकारी हुनुपर्ने तथा उन्नत नश्ञ सुधारका लागि बोका प्रयोग गर्ने व्यवस्था हुनुपर्ने । वोकाको अनिवार्य विमा गर्नुपर्ने । कम्तिमा १५ वटा माउ वाखा भएको हुनुपर्ने । eleva pee 1५०४ पशुपालन व्यवसायमा संलग्न निजि निजि फार्म/कृषक समुह/कृषि सहकारीलाई प्राथमिक्ता दिइने। मेसिनको नियमित सञ्चालन तथा संरक्षण गर्ने क्षमता भएको हुनुपर्ने। कम्तिमा ठुलो पशु २ वटा वा कम्तिमा १० वटा माउ वाखा हुनुपर्ने HTH समुह/कृपि सहकारीको सदस्यमा पनि सोहि बमोजिम लागु हुने। 5 6 ४००/ | ७५% पशुपालन व्यवसायमा संलग्न कृषक/निजि घाँसको विउ। ४०० फार्म/कृषक समुह/कृषि सहकारीले घाँस खेती गर्ने | cafe र जै के.जी, प्रयोजनका लागि आवेदन दिनुपर्ने। घाँस खेतीका | लागि उपयुक्त जमिन उपलब्ध हुनुपर्ने | if Al सिचाई सुविधा भएको हुनुपर्ने । x बिशेष | ५०४ मासु उत्पादनका लागि पशुपालन गर्ने कृषक/निजि मासुको लागि अनुदान«सं फार्म/कृषक समुह/कृपि सहकारीले आवेदन दिन पाडा प्रर्वद्धन । घिय सशर्त सक्ने। पशु पालनका लागि उपयुक्त गोठ तथा रस अनुदान आवश्यक पूर्वाधार भएको हुनुपर्ने । ३९१४८- पाडाको अनिवार्य विमा गर्नु पर्न । ce qo ey “| १०५ ५०% बंगुरपालन व्यवसायमा संलग्न कृषक/निजि फार्म/कृपक समुह/कृषि सहकारी हुनुपर्ने। उपयुक्त खोर तथा पालनका लागि आवश्यक पूर्वाधार भएको हुनुपर्ने । बंगुरको अनिवार्य विमा गर्नु पर्न। oma 1x Boy 00७ a