Notice Park
Hetauda Sub-Metropolitan City
Vacancy

रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना !

Deadline 6 Oct 2026The deadline has passed.
रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना !

Summary

उपर्युक्त सम्बन्धमा वि.व्य.स. को मिति २०८३%०६ /०२ गते को निर्णय तथा शिक्षा बिकास महाशाखा, हेटौडाको मिति (दशौ संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी स्थायी शिक्षक सरुवा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले प्राथमिक तह स्थायी दरबन्दीमा कार्यरत तथा सरुवाका लागि योग्य, इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hetauda Sub-Metropolitan City
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

vy, हेटौँडा उपमहानगरपालिका-१४, सेरसेर, मकवानपुर , “स्थापित-- पत्र सख्या: LOCA IOCK mee 4 चलानी न:- 44 102 _ मितिः ०८91०६10६.. 8 830000007010018187010050111५५ sateen ne seinen 7 " i ates रु Sno a ee 0 211114११११५५५५१९११%ै ८ ti ११०० "जो जजससँग सम्बन्ध राख्दछ | , विषय: " रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धि सूचना | हि उपर्युक्त सम्बन्धमा वि.व्य.स. को मिति २०८३%०६ /०२ गते को निर्णय तथा शिक्षा बिकास महाशाखा, हेटौडाको मिति 206306 0%, च.नं.१९१ को पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको १ वटा प्रा.वि. दरबन्दीमा शिक्षा नियमावली २०५९ (दशौ संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी स्थायी शिक्षक सरुवा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले प्राथमिक तह स्थायी दरबन्दीमा कार्यरत तथा सरुवाका लागि योग्य, इच्छुक शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको . मितिले १५ दिन (२०८३ असोज २० गते) सम्म कार्यालय समयभित्र सरुवा सहमतिका लागि दरखास्त आह्वान गरिन्छ । . पेश गर्नुपर्ने कागजातहरू: 7 ° सरुवाका लागि निवेदन। ९ ० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि) ० आफ्नो सेवा अवधि खुल्ने कागजात। ० स्थायी ४ ear नियुक्ति पत्रको प्रतिलिपि। 7 . ० शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि | " ० हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात । ० असाधारण तथा बेतलबी बिदा लिए नलिएको सम्बन्धी काराजात। ० विद्यालयको सहमति gq । ० सम्बन्धित स्थानीय तहको सहमति TTI ० जिल्ला बाहिरको हकमा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईको सहमति पत्र | ० शिक्षा नियमावली २०५९ (दशौ संशोधन २०५३) को अनुसूची १७ बमोजिमको फारम। बोधार्थ : ति । 1 , १. श्री शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर, जानकारी तथा सूचना प्रकाशनका लागि! २. श्री शिक्षा विकास महाशाखा; हे.उ-म;न.पा., जानकारी तथा सूचना प्रकाशनका लागि | ( " ३. श्री हेटौडा उपमहानगरपालिका १९ नं. वड्डा कार्यालय जानकारीका लागि | सम्पर्क F./whatsApp ९८६८१ २००६३( प्र.अ.) a | | ws a

Like

0

Views

0

Comments

0

Share

0

Save

Report