लेखापढी ब्यवसायी प्रमाणपत्र नविकरण सम्बन्धन्धी सूचना
Summary
स्याङजा जिल्ला अदालत शाखा) छक oo» लेखापढी व्यवसायी सम्बन्धी नियमावली , २०५१ को दोस्रो संशोधन २०८३ को नियम ३ को उपनियम (२) वमोजिम प्रमाणपत्र लिएका व्यक्तिहरुले सोही ही नियमको उपनियम (५) वमोजिम प्रमाणपत्र नविकरण गरी उपनियम (६) वमोजिम परिचयपत्र प्राप्त गर्ने प्रयोजनार्थ प्रस्तुत सूचना प्रकाशित भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- db2f9718-c628-4ddb-bd4d-636114b2902d.pdfPDF · 1 page · 524 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
संख्या:-२०८३॥०८४ (प्रशासन चलानी नं.- Folo}— सूचना ! सूचना ! ! सूचना ! स्याङजा जिल्ला अदालत स्याङजा Email: - [email protected] फोन नं. ०६३-४२४१९५ शाखा) मिति:- २०८३।०६।२० छक oo» ० लेखापढी व्यवसायी सम्बन्धी नियमावली , २०५१ को दोस्रो संशोधन २०८३ को नियम ३ को उपनियम (२) वमोजिम प्रमाणपत्र लिएका व्यक्तिहरुले सोही ही नियमको उपनियम (५) वमोजिम प्रमाणपत्र नविकरण गरी उपनियम (६) वमोजिम परिचयपत्र प्राप्त गर्ने प्रयोजनार्थ प्रस्तुत सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र निम्न वमोजिमका कागजातहरु सहित नियमावलीको अनुसूची १ वमोजिमको ढाँचामा निवेदन पेश गर्नुहुन सम्वन्धित लेखापढी व्यवसायीहरुको आवश्यक कागजातहरु :- पा K sw ar yw जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | 9 Jet xs पौडेल Y स्रेस्तेदार उप-सचिव , नविकरण गरीपाउँ भन्ने निवेदन, निवेदन दस्तुर रु. १०।- तिरेको रसिद । _ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि | , लेखापढी प्रमाणपत्रको सक्कल र फोटोकपी प्रति, . दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति। . नविकरण दस्तुर वापत रु.१,०००।- तिरेको राजश्व रसिद | अन्य जानकारी आवश्यक भएमा यस अदालतको प्रशासन शाखामा सम्पर्क गर्नुहोला ।