सहायक कम्प्युटर अपरेटर (चौथो) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना ।

Summary
यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. २/२०८३/८४ सहायक कम्प्युटर अपरेटर (चौथो तह) पदको लागि मिति २०८३/०६/१८ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/१९ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 20cf213b-4f6a-4381-bb04-80b7026006f0.jpegJPEG · 899×1249 · 277 KBOpen
Key details
- Organization
- Suryabinayak Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
८ स्थानीय सरकार Lay सूर्यविनायक नगरपालिका ©» Ca | a Nee > नगर “en कार्यालय Sx, emi wteeuey ap OO नं. ....../२०८३/८४ बागमती प्रदेश, नेपाल शत eR मिति: २०८३/०६/१९ विषयः अन्तिम नतिजा aoa सूची प्रकाशन सम्बन्धमा । यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. २/२०८३/८४ सहायक कम्प्युटर अपरेटर (चौथो तह) पदको लागि मिति २०८३/०६/१८ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/१९ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्ताङ्कको कुल योगफलका आधारमा योग्यताक्रम सूची तयार गरी पदपूर्ति समितिको निर्णयानुसार तपसिल बमोजिमका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस तथा बैकल्पिक सूचीमा छनोट गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। (क) विज्ञापन नं. २/२०८३/८४ Te: सहायक कम्प्युटर अपरेटर (चौथो तह) १. नियुक्तिका लागि सिफारिस उम्मेदवारहरुको सूचीः सितादेवी लुईटेल फुलवारी ५, ओखलढुङ्गा. eater = २. पक (प्रतीक्षा) का उम्मेदवारहरुको सूचीः a | ९ | मुखियापट्टि मुसहरनिया ६, धनुषा | बैकल्पिक (प्रतीक्षा सूची) द्र्ष्ट्न्यः १) नियुक्तिको लागि सिफारिस सूचीमा पर्नुभएका उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका सक्कल प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो सहित करार सम्झौता तथा नियुक्तिका लागि सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्रशासन शाखा) मा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ | २) तोकिएको समयसीमा भित्र सम्पर्क गर्न नआएमा वा सम्झौता नगरेमा स्वतः वैकल्पिक दर वारहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको अवसर प्रदान गरिनेछ । “दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Or og) Email: [email protected] २०, डे Website: suryabinayakmun.gov.np eo Telephone: 016619625