Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

शेयर उपर हकदावी सम्बन्धी ३५ दिने सूचना ।

0days left
Deadline 5 Nov 2026

Summary

तपशीलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकाले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशीलमा उल्लेख भए बमोजिम विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशील बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

शेयर उपर हकदाबी सम्बन्धी ३५ दिने सूचना तपशीलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकाले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशीलमा उल्लेख भए बमोजिम विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशील बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशीलः क्र मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको कम्पनी नाम | शेयर संख्या सं | नाम : खगेन्द्र राई नाम : विमला राई एशियन लाईफ इन्स्योरेन्स wy कित्ता बाबुको नाम : मणी राम राई बाबुको नाम : हर्क राज राई कम्पनी लि. (ALICL) बाजेको नाम : - बाजेको नाम : - पत्नीको नाम : विमला राई पतीको नाम : खगेन्द्र राई एभरेष्ट Se fa (EBL) वपर कित्ता स्थायी ठेगाना : ऐसेलुखर्क स्थायी ठेगाना : ऐसेलुखर्क गाउँपालिका -०७, खोटाङ गाउँपालिका -०७, खोटाङ हितग्राही परिचय नं. 18098100 मृतकसँगको नाता: श्रीमती स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल १०६ कित्ता ००००६५०१ लि. (568) हितग्राही परिचय नं. १३०१६५०० ०१९२८९२८ FF, “छै IMPERIAL SECURITIES इक्पेरिच्यत्न सेक्युरिटिज्जन acusn fears निक्षेप सदस्य : इम्पेरियल सेक्युरिटिज कं. लि. काठमाडौं-२९, अनामनगर हनुमानस्थान, काठमाडौं । फोन नं.: ०१-५९७०१४५ इमेल : [email protected] वेवसाइट : www.imperialsecurities.com.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report