Notice Park
Diprung Chuichumma Rural Municipality
Press Release

सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी!!!

Files

Key details

Organization
Diprung Chuichumma Rural Municipality
Industry
Local Government
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

teas चुडचुम्मा गाउँपालिका ड्र, जड nro कार्यालय ५१) खोटाङ पि कोशी प्रवेश नेपाल शहरहरु मित्तिः२०५३ 0g sow oe otra: ye fer yrs राष्ट्रिय विपद्‌ जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सतर्कता सम्बन्ध्री Ga जल तथा मौसम विज्ञान विभाग, मासम पूर्यानुमान महाशाखाको बिशेष gaia अनुसार आगामी असोज coat बिहिआरदेखि ait ११ गते आइतबारसम्म देशका विभिन्न भागमा मेधगर्जन र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र य्रंगालको खाडीमा विकसित न्युन oie प्रणालीको प्रभाव कोशी प्रदेश लगायत देशाभर पर्ने र यस गाउँपालिका feats समेत आडी, पहिरो तया डुवानको उच्च जोखिमको संभावना रहने देखिएकाले गाउँपालिकावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तवा दिदीबहिनीहरूमा उच्च सतर्कता अपनाउनुहुन यौ विज्ञप्ति जारी गरिएको छ। विपद्‌ जोखिम न्यूनीकरण तथा सम्भावित after अच्नका लागि सम्पूर्णमा देहाययमोजिम अनुरोध गरिन्छः १, अत्यावश्यक कामवाहेक लामो दूरी तथा रावरिकालीन यावा नगर्नु/नगराउनुहुन। २, खोलानाला, नदी किनार तथा भिरालो र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा वसोषास गर्ने नागरिकहरू विशेष चनाखो रहनुका साथै पूर्वसूपना प्राप्त हुनासाथ तरकातत सुरक्षित स्यानमा स्यानान्तरण हुन। ३, बाढीपहिरो तथा प्राकृतिक विपदबाट हुनसक्ने जनश्चनको क्षति रोक्न, प्राथमिक उपचार तथा आपत्कालीन सेवा प्रवाहका लागि गाउँपातिकाअन्तर्णत कार्यरत सम्पूर्ण सुरक्षाकर्मी (ard प्रहरी।, स्यास्थ्यकर्मी तथा कर्मचारीहरू यौबीसै घण्टा उश्य wart} अवस्था (Standby / High Alert) मा रहन । ४, आधिकारिक निकायबाट जारी हुने मौसम सम्बन्धी अद्यावधिक सुचना, सतर्कता सन्देश तथा पूर्वयेतावनीहरूको निरन्तर अनुसरण गर्ने। वर्षा र बाढीपहिरोका कारण कुनै पनि अप्रिय घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल उद्धार, राहत तथा सहयोगका लागि गाउँपालिकाको विपद्‌ arrears सम्पर्क व्यक्ति, गाउँ प्रहरीको फोन नं. ९७१ ३०७९५०१ या नजिकको geen निकायमा तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report