हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना
Summary
तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान् नाता पर्ने तपसिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- df6bb660-ea62-419d-bf39-757586c62db6.pdfPDF · 1 page · 48 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान् नाता पर्ने तपसिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस नबिल इन्भेष्टमेन्ट कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल wa. मृतकको हकदाबी गर्नेको शैयर रहेको शैयर कम्पनीको नाम संख्या नाम : सरस्वती लक्ष्मी तुलाधर नाम : माहिला काजी तुलाधर पलोबल आइएमई बाबुको नाम : चन्द्र मान रंजीत बाबुको नाम : तुल्सी रत्न तुलाधर बैंक लिमिटेड ७१० बाजेको नाम : पूर्ण मान रंजीत बाजेको नाम : सेते तुलाधर (GBIME) स्थायी ठेगाना : बागमती प्रदेश, काठमाडौं स्थायी ठेगाना : बागमती प्रदेश, काठमाडौं इन्भेष्टमेन्ट जिल्ला, काठमाडौं नगरपालिका, वडा नं. १६ | जिल्ला, काठमाडौं नगरपालिका, वडा नं. १६ नेपाल इन ४० हितग्राही खाता नं. १३०१०४००००२१३०९६ हितग्राही खाता नं. १३०१०४००००२१३१०२ मेगा बैंक लिमिटेड (NIMB) नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, निक्षेप सदस्य N BILINVE (A Subsidiary of Nabil Bank Ltd.) तेश्रो तल्ला,सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौं फोन : ४५११६०४,४५११७३३ फ्याक्स : ४४१०५५४ Website: www.nabilinvest.com.np