Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

29days left
Deadline 4 Dec 2026

Summary

तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु हाम्रो नाममा दा.खा. (दाखिल खारेज) गरी पाउँ भनी निज मृतकको श्रीमती, छोरा र छोरी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिहरुले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना | तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु हाम्रो नाममा दा.खा. (दाखिल खारेज) गरी पाउँ भनी निज मृतकको श्रीमती, छोरा र छोरी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिहरुले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरीएको छ । तपशिल wa | मृतकको नाम, ठेगाना र तिनपुस्ते हकदाबी गर्नेको नाम, तिनपुस्ते, ठेगाना र नाता शेयर रहेको कम्पनीको नाम शेयर संख्या | नाम : अष्टभुजा प्रसाद चौधरी बाबुको नाम : भगवती प्रसाद चौधरी बाजेको नाम : नन्द प्रसाद चौधरी ठेगाना : १७-तिलोत्तमा, रूपन्देही (शेयरधनी नं.५१००३) नाम : इन्द्रावती देवी चौधरी बाबुको नाम : प्रहलाद चौधरी बाजेको नाम : - स्थायी ठेगाना : 5-अन्नपूर्णटोल रुपन्देही मृतकसँगको नाता : श्रीमती हितग्राही परिचय नं. (१३०१०६००-०१४६५५६०) नाम : अर्चना चौधरी बाबुको नाम : अष्टभुजा प्रसाद चौधरी बाजेको नाम : भगवती प्रसाद चौधरी स्थायी ठेगाना : १७-तिलोत्तमा, रूपन्देही मृतकसँगको नाता : छोरी हितग्राही परिचय नं. (१३०१०६००-०१४७६१६७) नाम : अजय कुमार चौधरी बाबुको नाम : अष्टभुजा प्रसाद चौधरी बाजेको नाम : भगवती प्रसाद चौधरी स्थायी ठेगाना : १७-तिलोत्तमा, रूपन्देही मृतकसँगको नाता : छोरा हितग्राही परिचय नं. (१३०१०२००-०००६२८९१) नाम : अशोक प्रसाद चौधरी बाबुको नाम : अष्टभुजा प्रसाद चौधरी बाजेको नाम : भगवती प्रसाद चौधरी स्थायी ठेगाना : १७-तिलोत्तमा, रूपन्देही मृतकसँगको नाता : छोरा हितग्राही परिचय नं. (१३०१०६००-०४२०३९५१) गाम : अखिलेश्वर चौधरी थारु बाबुको नाम : अष्टभुजा प्रसाद चौधरी बाजेको नाम : भगवती प्रसाद चौधरी स्थायी ठेगाना : १७-तिलोत्तमा, रूपन्देही मृतकसँगको नाता : छोरा हितग्राही परिचय नं. (१३०१०६००-००२७७२४१) श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड (संस्थापक शेयर) ६,४९८ ६,४९८ ६,४९९ ६,४९९ ६,४९९ शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लि. MuxtinatH (/फा॥ Lt. A Subsidiary of Muktinath Bikas Bank Ltd. प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाण्डौं फोन नं. ४५४६१०५/०९/४५४६४७० इमेल: [email protected] वेवसाइट: www.muktinathcapital

Like

0

Views

2

Comments

0

Share

0

Save

Report