Notice Park
Agricultural Knowledge Centre, Rautahat
Call for Proposals

प्राङ्गरिक कृषि प्रवर्द्वन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

Deadline 2 Nov 2026The deadline has passed.

Summary

(दोस्रो पटक प्रकाशित मितिः:- 2053/06/25) यस कृषि ज्ञान केन्द्र, रौतहटको आर्थिक वर्ष Rocz yocy को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय aud अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा "प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२" को…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Rautahat
Industry
Agriculture
Category
Call for Proposals
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी akcrautahat@madhesh gov.np } ': akcrautahat.madhesh.gov.np कृषि विकास & Phone: 055-520001, 9855040129 कृषि ज्ञानं केन्द्र See FB: facebook.com/ akc.rautahat सूचना नं. ०७/२०5३/००, ee a. ०७/२०८३/०८४ गौरु रौतहट Py eat (दोस्रो पटक प्रकाशित मितिः:- 2053/06/25) यस कृषि ज्ञान केन्द्र, रौतहटको आर्थिक वर्ष Rocz yocy को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय aud अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा "प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२" को अधीनमा रही रौतहट जिल्लाका कृषि व्यवसाय एवम्‌ सहकारी सम्बन्धी संलग्न इच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फर्म/उद्यमी कृषकबाट दरखास्त आह्वानको लागि यो सूचना प्रथम पटक प्रकाशन गर्दा पर्याप्त आवेदन प्राप्त नभएकोले दोस्रो पटक प्रकाशन भएको मितिले २१ दिनभित्र (मिति २०८३/०७/१७ गते) कृषि ज्ञान केन्द्र, रौतहट कार्यालयमा कार्यालय समयभित्र तपसिल अनुसारका कागजातहरु संलग्न राखी आवेदन सहित प्रस्ताव आह्वान गरिएको छ । यस सम्बन्धी थप जानकारीका लागि वेबसाइट akcrautahat.madhesh.gov.np वा फोन नं. ०५५-५२०००१/९८५५०४०१२९/९८५५०८७७५७ मा सम्पर्क गर्न सकिनेछ । थप रीत नपुगी वा म्याद नाघी आएका प्रस्तावहरु उपर कुनै कारबाही हुने छैन । कार्यक्रम सञ्चालनको लागि न्यूनतम मापदण्ड/प्रासंगिक विषयहरु: क्र.स.| न्यूनतम मापदण्ड/प्रासँगिक विषय कैफियत । १ | खुला जमिनमा प्राङ्गारिक कृषि | एकल फर्म भए कम्तिमा ७.५ कट्टा जमिन र सहकारी वा समूहमार्फत कम्तिमा ९० उत्पादन (Open field कट्ठा er तोकिए बमोजिम खेती गर्नुपर्नेछ। क्लष्टरमा धेरै जमिनमा उत्पादन गर्ने cultivation) कार्यक्रम प्रस्ताव गर्ने फर्म, समूह, सहकारीलाई प्राथमिकता दिइनेछ। २ संरक्षित संरचनामा प्राङ्गारिक कृषि | प्राङ्गारिक खेती गर्न बनाइएका प्राविधिक स्पेशिफिकेशन बमोजिमका पुराना संरचनाहरु | उत्पादन कार्यक्रम सुधार तथा तोकिए बमोजिम नयाँ संरचना निर्माणमा अनुदान सहयोग उपलब्ध गराइने | 3 नमूना प्रदर्शन कार्यक्रम न्यूनतम ९० Heal एक क्लस्टरमा कृषक समूह/सहकारी/कृषि फर्म/कृषि कम्पनीको लागत साझेदारीमा तोकिए बमोजिमका क्रियाकलाप सञ्चालन गरिने। छनौट: गरीने कृषक समूह वा सहकारीका सदस्यहरू मध्ये पशुपालन गरेको सदस्यलाई प्राथमिकता दिइनेछ। आवश्यक कागजात: कार्यालयले तोकेको ढाँचा बमोजिम आवेदन र प्रस्तावना । . सम्बन्धित कृषक समूह/संस्था/फर्म को दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि | . समूह/संस्थाको PAN वा ४01 प्रमाणपत्रको प्रतिलिपि र गत आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि | . कृषि सहकारी/निजी उद्यमी/कम्पनीको हकमा गत आ.व.को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि | . स्थानीय तहको कृषि विकास शाखा वा सम्बन्धित वडाको सिफारिस | . कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन।को स्वामित्व खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपी, सो पुर्जाको गत आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपी र जग्गाधनीको नागरिकता वा भाडाको जग्गामा खेती भएमा ५ वर्ष र स्थायी संरचनाको लागि कम्तिमा १० वर्षको सम्झौतानामा । ७. निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र समूह/संस्थाको हकमा बैठक निर्णयको प्रतिलिपि । ८. आवेदकले दोहोरो पर्ने गरी यसै प्रकृतिको लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने स्व-घोषणा पत्र। ९, क 2० ०८ १० A न? १०. प्रतिबद्धता पत्र। क Net ११. आयोजना सम्बन्धी अन्य आवश्यक कागजातहरु । fara baa बि.क

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.