कृषक पाठशाला कार्यक्रम संचालनका लागि कृषक सहजकर्ता सूचिकृत हुने सम्बन्धि सूचना !!!
Summary
उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्ताहरुलाई निम्न बमोजिमको कागजातहरु सहित सूचना प्रकाशन भएको ७ (सात) दिन भित्र (मिति २०८३।०७।१९ गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- edd05b8f-fb0c-4d45-9110-481370e9d5ee.pdfPDF · 1 page · 199 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss) मधेश प्रदेश सरकार Email: [email protected] भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालर «Website: akcrautahat.madhesh.gov.np कषि विकास निर्देशनालय Phone : 055-520001, 9855040129 rj : केन्द्र FB : facebook.com/akc.rautahat ay © ee 4 कार ae मितिः २०८३।०७।१३ सूचना a: ११।२०८३।०८४ उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्ताहरुलाई निम्न बमोजिमको कागजातहरु सहित सूचना प्रकाशन भएको ७ (सात) दिन भित्र (मिति २०८३।०७।१९ गते कार्यालय समय भित्र) यस कार्यालयमा सूचिकृत हुनको लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः १. आवेदक नेपाली नागरिक हुन पर्ने, २. सरकारी निकायबाट एक बाली अवधिको कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालीम प्राप्त हुन पर्ने, ३. यस कार्यालयको कालोसूचीमा नपरेको हुन पर्ने, संलग्न गर्नुपर्ने कागजातहरु: १. कार्यालयले उपलब्ध गराएको निर्दिष्ट ढाँचा बमोजिमको निवेदन | नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि । स्थायी लेखा नम्बरको प्रतिलिपि । सरकारी निकायबाट कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालीम प्रमाण-पत्रको प्रतिलिपि । पुनर्ताजगी तालीमको प्रमाण-पत्रको प्रतिलिपि । (लिएको भए समावेश गर्ने) । ट्री किट ww नोटः कार्यक्रम संचालन गर्ने/गराउने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । प्रमुख (नवौं तह) “व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन”