Notice Park

Agricultural Knowledge Centre, Rautahat

कृषि ज्ञान केन्द्र, राैतहट

notices
26
followers
0
views
43
likes
0
Last notice 5 days ago

Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.

Submit a notice

Log in to post a notice

photo

Photo

pdf

PDF

video

Video

All

Notices

कष्टम हायरिङ्ग सेन्टर स्थापना तथा संचालन सम्बन्धि प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३

दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था, कृषि तया सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट लागू हुने गरी यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। १. संक्षिप्त नाम्‌ र प्रारम्

Dated 2083/07/13
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

कृषक पाठशाला कार्यक्रम संचालनका लागि कृषक सहजकर्ता सूचिकृत हुने सम्बन्धि सूचना !!!

उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३।०८४ को वार्षिक स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न कृषक सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजक

Closed 2083/07/18Dated 2083/07/12
Like

0

Views

3

Comments

0

Share

0

Save

Report

मुल्य श्रृङ्खलामा आधारित केरा खेती प्रस्ताव फाराम-2083/084

प्रस्तुत विषयमा तहाँ केन्द्रबाट मिति २०८३/०७/१० मा प्रकाशन भएको सूचना अनुसार मूल्य श्रृङ्खलामा आधारित व्यावसायिक केरा खेती प्रबर्द्धन कार्यक्रम सञ्चालनको लागि यसैसाथ संलग्न आवश्यक कागजातहरु सहित यो नि

Dated 2083/07/09
Like

0

Views

2

Comments

0

Share

0

Save

Report

मूल्य श्रृंखलामा आधारित केरा खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!

प्रथम पटक प्रकाशित fafa: २०८३/०७/१० यस कृषि ज्ञान केन्द्र, रौतहटको चालु आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मूल्य श्रृंखलामा आधारित केरा खेती प्रवर्द्धन कार्यक्रम रहेको हुँदा सो कार्यक्र

Deadline 2083/08/08 · in 19 daysDated 2083/07/09
Like

0

Views

4

Comments

0

Share

0

Save

Report

अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

कृषि ज्ञान केन्द्र, रौतहटको चालु आ.व. २०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम (८५% अनुदान) को प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३ बमोजिम रौतहट जिल्ल

Deadline 2083/08/08 · in 19 daysDated 2083/07/09
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

अनुदानमा प्रांगारिक मल वितरण कार्यक्रम (८५ % अनुदान) को प्राविधिक मापदण्ड तथा संचालन विधि,२०८३

अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम (८५% अनुदान) को प्राविधिक मापदण्ड तथा सञ्चालन प्रस्तावना: कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि स्वास्थ्य माटोको आवश्यकता र रासायनिक मलको परनिर्भरतालाई कम गदै

Dated 2083/06/28
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

प्राङ्गरिक कृषि प्रवर्द्वन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

(दोस्रो पटक प्रकाशित मितिः:- 2053/06/25) यस कृषि ज्ञान केन्द्र, रौतहटको आर्थिक वर्ष Rocz yocy को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय aud अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा "प्रदेश तथा स

Closed 2083/07/16
Like

0

Views

5

Comments

0

Share

0

Save

Report

कार्यक्रमकाे आवेदनकाे ढाँचा

कृषि ज्ञान केन्द्र, रौ हट। षविर्िः …………………….. कार्क्रय मको आवेदन पेश गररएको सम्बन्द्धमा । कृषि ज्ञान केन्द्र रौ हटको ममम 208३/06/2२ ग ेको जनकपरु टुडे पमिकामा प्रकाशश सूचना अनसु ार मााँगको लागी र्ो आवे

Dated 2083/06/22
Like

0

Views

1

Comments

0

Share

0

Save

Report

माटो स्वास्थ्य सुधार कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३

माटोको भौतिक, रासायनिक र जैविक गुणस्तर सुधार गरेर माटोको उत्पादकत्व क्षमता वृद्धि गरी 'कृषि उत्पादन UST बढाउन आवश्यक भएकोले “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ को दफा ४ को उपदफा (२) ले दिएक

Dated 2083/06/24
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

मुल्य श्रृंखलामा आधारिकत केरा खेती प्रवर्द्धन कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३

मधश प्रदेशमा केरा खेतीको व्यावसायिक विकास, विस्तार र प्रवर्द्धन गरी मूल्य श्रृङ्खलामा आवद्ध गरी उत्पादन, गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता तथा वजार पहुँच अभिवृद्धि गर्न “कृषि क्षेत्रमा अनुदान परिचालन क

Dated 2083/06/24
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

व्यावसायिक उखु खेति परियोजना कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

यस कृषि ज्ञान केन्द्र, रौतहटको चालु आ.व. २०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम रहेको हुँदा सो कार्यक्रम संचालन गर्न इच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भए

Deadline 2083/07/19 · today
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

कार्यक्रमको लागि आवेदन सम्बन्धमा ।

प्रस्तुत विषयमा, तहाँ केन्द्रबाट मिति २०८३।०६।२२ गतेमा सूचना भए अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको संचालनका लागि यसैसाथ संलग्न आवश्यक कागजातहरु सहित यो निवेदन पेश गरेको व्यहोरा अनुरोध गर्

Dated 2083/06/22
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

कार्यक्रमकाे लागि अनुदान सहयाेग सम्बन्धमा ।

प्रस्तुत विषयमा त्यस केन्द्रबाट मिति २०८३।०६।२२ मा सुचना भए अनुसार बीउ बिजन आत्मनिर्भर कार्यक्रम / खाद्यान्न बाली (धान/गँहु) को बीउ उत्पादन कार्यक्रम सञ्चालनका लागि यसैसाथ संलग्न प्रस्तावमा उल्लेख भए

Dated 2083/06/22
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

बीउ विजन आत्मनिर्भर कार्यक्रमको मापदण्ड तथा सञ्चालन विधि,२०८३

मधेश प्रदेशमा खाद्यान्न, दलहन र तेलहन बालीको बीउ बिजन उपलब्धता तर्फ आत्मनिर्भरताको लागि एकद्वार प्रणाली मार्फत्‌ यसको उत्पादन, प्रशोधन, प्याकेजिङ, लेबलिङ, भण्डारण वितरण तथा बजारीकरण संयन्त्र विकास गरी

Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

भूमिगत सिँचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधी, २०८३

"कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)" को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड तथा सञ्चा

Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३

"कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)" को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी कृषि विकास कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि श्री भूमि व्यवस्था, कृषि तथा

Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report

व्यावसायिक उखु खेति परियोजना कार्यान्वयन प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३

मधेश प्रदेशको प्रमुख नगदे वालीको रुपमा उखु खेतीको व्यावसायिक विकास, विस्तार र प्रवर्धन गर्न “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संसोधन २०७७)” को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयो

Dated 2083/06/20
Like

0

Views

0

Comments

0

Share

0

Save

Report