Notice Park
Agricultural Knowledge Centre, Rautahat
Guidelines

कष्टम हायरिङ्ग सेन्टर स्थापना तथा संचालन सम्बन्धि प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३

Summary

दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था, कृषि तया सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट लागू हुने गरी यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। १. संक्षिप्त नाम्‌ र प्रारम्भ: (१) यो विधिको नाम "कस्टम हायरीङ्ग सेन्टर स्थापना तथा संचालन सम्बन्धि प्राविधिक मापदण्ड तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Rautahat
Industry
Agriculture
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ice B AA ‘ae कस्टम हायरीङ्ग सेन्टर स्थापना TH Wary “कृषि क्षेत्रमा अनुदान परिचालन ara 3 न्धि प्राविधिक मापदण्ड तथा संचालन विधि, २ ०द३ es [ संसोधन २०७७)” को दफा ४ को उपदफा 2 ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था, कृषि तया सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट लागू हुने गरी यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। १. संक्षिप्त नाम्‌ र प्रारम्भ: (१) यो विधिको नाम "कस्टम हायरीङ्ग सेन्टर स्थापना तथा संचालन सम्बन्धि प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३" रहेको छ । (२) यो विधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागु हुनेछ। २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधिमा: (१) “आवेदक” भन्नाले यस कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि सहकारी/कृषक समुह/उच्योग/स्थानिय तह सम्झनु पर्दछ। (२) “कार्यक्रम” भन्नाले कस्टम हायरीङ्ग सेन्टर स्थापना तथा संचालन सम्झनु पर्दछ र सो शब्दले बाली विशेष (आँप, दुई बाली धान लगायतको) कस्टम हायरीङ्ग सेन्टर स्थापना कार्यक्रम समेत सम्झनु पर्दछ। (३) “केन्द्र” भन्नाले जिल्ला स्थित कृषि ज्ञान केन्द्र सम्झनु पर्दछ। (४) “निर्देशनालय” भन्नाले मधेश प्रदेश स्थित कृषि विकास निर्देशनालय सम्झनु पर्दछ। (4) “मन्त्रालय” भन्नाले मधेश प्रदेश स्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्झनु पर्दछ। (६) “«अनुदानग्राही” भन्नाले यस कार्यक्रमका लागि छनौट भएका कृषि सहकारी/कृषक समूह/उच्योग/स्थानिय तह सम्झनु पर्दछ। (७) "सेन्टर" भन्नाले कृषि यन्त्रको उपलब्धता तथा प्रयोग प्रवर्द्धन गर्न बाली/वस्तुका लागि उत्पादन देखि भण्डारण पूर्व सम्मका कृषि कर्मका लागि आवश्यक पर्ने सबै प्रकारका कृषि औजार, यन्त्र, उपकरण, मेशिनरीहरु वा सोको सेट सहुलियतपूर्ण भाडामा उपलब्ध गराउने कस्टम हायरिङ्ग सेन्टर सम्झनु पर्दछ। ३. उद्देश्य: (१) कृषि कार्यमा श्रममाथिको निर्भरता क्रमशः घटाउदै कृषि यन्त्रको सहज र सुलभ उपलब्धता तथा प्रयोग प्रवर्द्धनका साथै कृषि यान्त्रिकरण केन्द्र स्थापना तथा संचालन गर्ने । ४. कार्यक्रम सञ्चालनः (१) आ.व २०८३/८४ को वार्षिक स्विकृत कार्यक्रम अन्तरगत कस्टम हायरिङ्ग सेन्टर संचालनको लागि यस संचालन विधि को अनुसूचि ०४, ०५, ०६, ०७, ०६ बमोजिम हुनेछ। (२) अन्य कस्टम हायरिङ्ग सेन्टर संचालन कार्यक्रमहरू पनि माथि उल्लेखित अनुसूचि मा रहेका यन्त्रउपकरणमा' संचालन गर्न सकिनेछ। a Go ee ee . / ie he (३) उक्त अनुसूचिहरू मा उल्लेखित a wea खुक्षेत्रउपकरण आवश्यक रहेको खण्डमा निर्देशनालयबाट सहमति लिई कार्यक्रम संचालन गर्न AALS . Mayen, ys” ५, अनुदानग्राहीको किसिम: (१) सेन्टर स्थापनाका लागि कम्तीमा ५ कट्ठा जग्गा तथा लागत सहभागीता बापतको रकम सुनिश्चित गरेका देहायका अनुदानग्राही हुन सक्नेछन्‌। (क) स्थानिय ae: लागत साझेदारीमा कस्टम हायरीङ्ग सेन्टर स्थापना गर्न बजेट बिनियोजन गरेका वा गर्न प्रतिबद्ध स्थानिय तहहरू । (ख) सहकारी संस्थाः प्रचलित कानुन अनुसार दर्ता भई कृषकहरुबाट बाली उत्पादनमा सहजिकरण गरिरहेका सहकारी संस्था। (ग) कृषक समूहः प्रचलित कानुन अनुसार दर्ता भई कृषि कार्य गरी रहेका कृषक समूह। (a) कृषिजन्य gar: प्रचलित कानुन अनुसार दर्ता भई कृषकहरुबाट बाली उत्पादनमा सहजिकरण गरिरहेका उच्चोग, कम्पनी | म (२) उद्योग, समुह र सहकारीको हकमा लगानी बापतको रकम बराबरको रकमको श्रोत सुनिश्चिताको लागि सम्बन्धित खाताको बैंक स्टेटमेन्ट वा बैंकको लगानीको प्रतिबद्दता पत्र । ६, कस्टम हायरिङ्ग सेन्टर स्थापना लागि आवश्यक पूर्वाधारहरुः (१) सेन्टर स्थापना गर्न ईच्छुक स्थानीय तह/सहकारी संस्था/कृषक समूह /कृषिजन्य उद्योगले सेन्टर स्थापनाका लागि देहायका सेवा/सुबिधा “पूर्वाधार भएको स्थान उपलब्ध हुनु पर्नेछ । (क) कृषकहरुलाई सकभर पायक पर्ने स्थानमा सेन्टर स्थापनाका लागि प्रस्तावकले आवश्यक घर/टहरा र जग्गा उपलब्ध गराउनु पर्नेछ। (ख) सेन्टर स्थापना गर्ने प्रस्तावित जग्गा प्रस्तावकको स्वामित्वको हुनु पर्नेछ। सो नभएमा कम्तिमा १५ बर्ष अवधिका लागि जग्गाधनीको कित्ता नं खुलेको विवरण सहित प्रचलित कानुन बमोजिम भाडामा लिएको हुनु पर्नेछ। , (ग) सेन्टरबाट सेवा सुविधा प्रयोग हुने स्थानसम्म यन्त्र उपकरणहरुको सहज आवागमन हुन सक्ने स्थान हुनुपर्नेछ । (घ) कृषि यन्त्रहरुको मर्मत सम्भारको लागि दक्ष जनशक्ति तथा सुरक्षा बन्दोवस्त अनुदानग्राहीले गर्नुपर्नेछ। (ङ) विद्युतको उपलब्धता भएको वा हुन सक्ने हुन पर्नेछ। (च) यन्त्रउपकरणको बिमा अनुदानग्राहिको एकल जिम्मा हुनेछ। रि ७ ' 7224 ७. प्रस्ताव आव्हान: (१) सम्बन्धित Hector nee ।ुकरैम्तीमा (१५) पन्ध्र दिने दैनिक पत्रिकामा अनुसूची - १ बमोजिम सूचना प्रकाशन गर्नेछ र a eee * बमोजिमको ढाँचामा आवेदनसँगै अनुसूची -३ बमोजिमको प्रस्ताव पेश गर्नु पर्नेछ। प्रकाशित “भएको सूचनाको जानकारी जिल्लास्थित सबै स्थानीय तह तथा निर्देशनालयमा समेत पठाउनु पर्नेछ। सूचना तथा प्रस्तावको ढाँचा कार्यालयको वेबसाईटमा AAT WATT | (२) उक्त म्याद भित्र पर्याप्त आवेदन पेश हुन नआएमा सात (७) दिनको म्याद थप गरी पुनः सूचना प्रकाशन गरिनेछ र उक्त थप म्यादभित्र समेत गरी जे जति सँख्यामा आवेदन tiger भए पछि सो लाई नै अन्तिम मानि कार्यक्रम सञ्चालन गर्ने बाधा पुग्ने छैन। ८. प्रस्ताव मूल्याङ्कन समितिः (१) पेश भएका आवेदन प्रस्तावहरुको मुल्याङ्कनका लागि देहाय बमोजिमको प्रस्ताव मुल्याङ्कन समिति रहनेछ: (क) केन्द्रको प्रमुखले तोकेको अधिकृत - संयोजक (ख) निर्देशनालयको प्रतिनिधि - सदस्य (ग) कार्यक्रम हेर्ने प्राविधिक कर्मचारी - सदस्य-सचिव (२) मूल्याङ्कन समितिले आवश्यकता अनुसार २ जनासम्म विशेषज्ञको आमन्त्रण गर्न वा परामर्श लिन सक्नेछ। (३) मूल्याङ्कन समितिले प्रस्तावाहरुको अनुसूची-१० बमोजिम प्रस्ताव मूल्याङ्कन गर्नुपर्नेछ र मूल्याङ्कन गर्दा प्रस्तावित क्रियाकलाप अपेक्षित उद्देश्यसँग सम्बन्धीत भए/नभएको आदि हेरी क्रियाकलाप अनुसारको परियोजनाको कूल लागत अनुमान सहित स्थलगत निरीक्षण समेत गरि मूल्याङ्कन गर्नु पर्नेछ। सो समितिले आवश्यकता अनुसार मूल्याङ्कनका आधार थप गर्नसक्नेछ । (४) प्रस्तावाहरुको Fears समितिले समग्र मूल्याङ्कन गरी अनुदानग्राहीको नामावली अन्तिम स्वीकृतिको लागि केन्द्र प्रमुख समक्ष सिफारिस गर्नु पर्नेछ। (५) मूल्याङ्न भई सिफारिस सहित पेश भएको प्रस्तावनाको क्रियाकलाप अपेक्षित उद्देश्यसँग सम्बन्धित भए/नभएको आदि हेरी क्रियाकलाप तथा बजेट समेतको अध्ययन विश्लेषण गरी केन्द्र प्रमुखले स्वीकृत गर्नु wg | (६) अनुदानग्राहीको रुपमा छनौट भएका प्रस्तावदाताहरुको सूची केन्द्रले प्रकाशित गर्नु पर्नेछ । a a डे St ९. आपुर्तिकर्ता छनौट सम्बन्धी Ie ( f ) सम्बन्धित प्राविधिकबाट प्राविधिक स्पेसिफिकेशन तयार गर्नुपर्नेछ र सो प्राविधिक स्पेसिफिकेशन लाई Sra मारनी.खीबिजनिक खरिद ऐन तथा नियमावली अनुसार लागत अनुमान तयार गरी सम्बन्धित केन्द्र प्रमुखलैसस्वीकृत रस कार्यक्रम सञ्चालन गर्नुपर्नेछ | (२) केन्द्रले बुँदा ७(१) बमोजिमको प्राविधिक स्पेसिफिकेशन र लागत अनुमान तयार गरे पश्चात आपुर्तीकर्ता छनौटका लागी सार्वजनिक खरिद ऐन तथा नियमावलीले तोकेको म्याद अनुसार सूचना प्रकाशन गर्नु पर्नेछ। (३) त्यसरी प्राप्त भएको आपुर्तीकर्ताको आवेदनलाई नियमानुसार मूल्याङ्कन गरि केन्द्रले तयार गरेको प्राविधिक स्पेसिफिकेशन र लागत अनुमानको आधारमा लागत अनुमान वा सो भन्दा कम दररेट पेश गरेका आपुर्तीकर्ताहरुको मूल्याङ्कन गरि सुचि तयार aes | सुचिकृत भएका आपुर्तिकर्ताले पेश गरेका दररेटको औसत निकालि सो औसत दरको सबैभन्दा नजिक रहेको दररेट लाई अनुदानको लागि आधार दररेट तोक्नुपर्नेछ। सो आधार दररेट भन्दा माथि दररेट भएका आपुर्तिकर्ताबाट अनुदानग्राहिले खरिद गरेको खण्डमा आधारदररेटकै आधारमा अनुदानको रकम भुक्तानि गरिनेछ,तर आधारदररेट भन्दा कम दररेट भएको आपुर्तिकर्ताबाट खरिद गर्दा आपुर्तिकर्ताले पेश गरेकै दररेटको आधारमा अनुदान रकम भुक्तानि हुनेछ। (४) आपुर्तिकर्ताले बोलपत्र जमानत तथा कार्य सम्पन्न जमानत सार्वजनिक खरिद ऐन तथा नियमावलीनुसार पेश गर्नु पर्नेछ । qo, सम्झौता सम्बन्धी व्यवस्था: (१) छनौट भएका अनुदानग्राहीहरुलाई केन्द्रले समय सीमा तोकि सूचना प्रकाशन मार्फत सम्झौता गर्नका लागि अनुदानग्राहीलाई अनुरोध गर्नु पर्नेछ। (२) समय सीमा भित्र सम्झौता गर्न नआउने वा सम्झौता गरी समयमा काम शुरु नगर्ने अनुदानग्राहीको सम्झौता रद्द गरी वैकल्पिक अनुदानग्राहीसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन। ११. अनुदानको अधिकतम सीमाः यस कार्यक्रम अन्तर्गतको प्रस्ताव स्वीकृत “गर्दा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संसोधन २०७७)” मा व्यवस्था भए बमोजिम क्रियाकलाप अनुसार अनुदानको अधिकतम सीमा कायम हुनेछ। १२. भुक्तानी : सुचिकृत भएका आपुर्तिकर्ताहरू मध्य अनुदानग्राहिले आफुले रोजेको आपुर्तिकर्ताबाट खरिद गरि कार्य सम्पन्न गर्नुपर्नेछ र सो पश्चात केन्द्रले कार्यको जाचबुझ गरी कार्यसम्पन्न प्रतिवेदन तयार गर्नु पर्नेछ। अनुदानग्राहिले कार्य सम्पन्न प्रतिवेदनबिल भर्पाइ लगायत Fee तोकेको अन्य विवरण सहित अनुदान श्र ५ %

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.