Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

29days left
Deadline 4 Dec 2026

Summary

तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल a. मृतकको नाम, ठेगाना erga हकदाबीगर्नेको नाम, ठेगाना, तीनपुस्ते र शेयर रहेको कम्पनीको नाम शेयर नाता संख्या ; नाम. माधव राज खकुरेल नाम: चिना देवी खक्रेल चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड २९६ बाबुको नाम: कृष्ण प्रसाद खक्रेल बाबुको नाम: कृष्ण प्रसाद थपलिया सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६९ बाजेको नाम: विष्णु लाल गण ताल SE त art पतिको नाम: माधव राज na a सक्रेल त ah ग्रीन भन्चसं लिमिटेड ११ स्थायी ठेगाना. -२९,; स्थायी ठेगाना: 28, हिमालयन लिमिटेड हितग्राही ७. मतकसँगको वात हिमालयन बैंक लिमिटेड २९१७ त परिचय नं. (१३०१०६००- म्‌ नाता: श्रीमती हिमालयन रिइन्स्योरेन्स लिमिटेड 003282405) हितग्राही परिचयनं: (१३०१०६००- मालयन गरेन्स लिमिटेड १० ००४०७९१८) कुमारी बैंक लिमिटेड १३२५ महालक्ष्मी विकास बैंक लिमिटेड BY रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड | १२ नेपाल एसबीआई बैंक लिमिटेड ९४६ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | १९७ NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २२२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5८०, फयाक्स : ४००५०८४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड

Like

0

Views

2

Comments

0

Share

0

Save

Report