Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

35days left
Deadline 11 Dec 2026

Summary

तपशिलमा उल्लेख भएको व्यक्तिको उल्लेखित शेयर मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको ३५ दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिति : 2053/06/20 हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको उल्लेखित शेयर मेरो नाममा नामसारी दाखिला खारेज दर्ता गरी पाउ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको ३५ दिन भित्र प्रमाण सहित यस कम्पानीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । शेयर रहेको शेयर संख्या क्र.स मृतकको बिवरण हकदाबी गर्नेको बिवरण कम्पनीको (कित्ता) . नाम | नाम : चन्द्र बहादुर थुलुङ राई नाम: मन कुमारी राई BENH 50 बाबुको नाम : अजप सिं राई बाबुको नाम : बल बहादुर राई बाजेको नाम : गम्दल राई बाजेको नाम : रन्जन राई BHCL 10 आमाको नाम : शुकु लक्षी राई स्थायी ठेगाना : कोशी प्रदेश, पत्निको नाम : मन कुमारी राई, अमृत सोलुखुम्बु जिल्ला, TIES 5145 . 261 लक्षी राई नगरपालिका ११, नेपाल स्थायी ठेगाना : कोशी प्रदेश, सोलुखुम्बु SOHL 50 जिल्ला, सोलुदुधकुण्ड नगरपालिका ११, नेपाल USHEC [100 हितग्ग्रही परिचय नं.: १२३०१६९०००१०१९१५३ मृतकसंगको नाता :पति हितग्ग्रही परिचय नं.: १३०१६९०००१०१९१३४ ® PRiME BANK LTD. ursat ककर्सिच्यत्त बैंक Prime Commercial Bank Limited Kamalpokhari, Kathmandu,Nepal Phone No: +977-01-4423432/4423433 Fax: 4425955 Email [email protected] Website: https://www.primebank.com.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report