रोहिणी गाउँपालिकाको शैक्षिक योजना २०७९/८० देखि २०८३/२०८४
Summary
गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् । उत्तरबाट बग्ने रोहिणी नदीसँगप्राकृतिक, भौगोलिक, सांस्कृतीक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । ५६५४ घरपरिवार शबसोबास गर्ने यस गाउँपालिकाको कुल जनसंख्या ३७१७५ रहेको छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1b89898d-89ea-4c05-a95d-487189dd644d.pdfPDF · 79 pages · 1.2 MBOpen
Key details
- Organization
- Rohini Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© रोहिणी गाउँपालिकाको शैक्षिक योजना २०७९।८० देखि २०८२८४ रोहिणी गाउँपालिकाको संक्षिप्त परिचय पृष्ठभुमी रोहिणी गाउँपालिका रुपन्देहीजिल्लाको पूर्वी दक्षिण भागमाअवस्थित छ । साबिकका ६ गाउँविकास समितिहरु (धकधई, बगाहा, बजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार) लाई मिलाएर बनाईएको यस गाउँपालिकापूर्पशिचमहुलाकि सडक अन्तर्गत भैरहवाधकधई खण्डको उत्तरदक्षिण, ५३.४९७४२ पूर्वी देशान्तर र २७.५१२१३० उत्तर अक्षांशसम्मअवस्थित यो गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उइमा छ । कुल क्षेत्रफल ६४.६२ वर्ग किलोमिटर रहेको यस गाउपालिकाको पूर्वमा नवलपरासी जिल्लाको सिमानापश्चिममा fear नगरपालिका उत्तरमा ओमसतिया गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् । उत्तरबाट बग्ने रोहिणी नदीसँगप्राकृतिक, भौगोलिक, सांस्कृतीक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । ५६५४ घरपरिवार शबसोबास गर्ने यस गाउँपालिकाको कुल जनसंख्या ३७१७५ रहेको छ । यस गाउपालिकाअधिकांशमानिस पशु पालन र कृषि पेशामा संलग्न रहेको छन् । वडा संख्या: ७ वटा गाउँपालिकाको कार्य शुभारम्भ : मिति २०७३/११/२७ देखि भौगोलिकअवस्थिति:प्रदेश-लुम्बिनी, जिल्ला-रुपन्देही निर्वाचन क्षेत्र नं. : ०१ सिमाना पुर्व -परासीजिल्ला । पश्चिम -रोहिणी खोलाऔमसतियागा.पा. र सि.न.पा. । उत्तर-ओमसतियागा.पा. । दक्षिण भारत क्षेत्रफल :६४.६२ वर्ग कि.मी. -क्षेत्र : तराई उचाई र देशान्तर :समुन्द्र सतहबाट ९२.१ मिटर र ८३.५४९ पूर्वी देशान्तर र २७.५१३ उत्तरी अक्षांस हावापानी: उष्ण | प्रमुखनदी, खोला : रोहिणी, Tee, महाउ | पर्यटकीय तथा site स्थलहरु: कोटहमाई, हनुमानगढी, शिववमन्दिर बिरनी, चैनपुरवा, भटपुवा, सेमरपानी र मस्जिदबगाहा, पजरकट्टी र पोखरभिन्डी धकधई 244 खु 954 जनसंख्या: ३७१७७ (जनगणना २०७८ अनुसार) महिला १८, १२१ र पुरुष १८,६३५ जनघनत्व : ५६३.८१ जनाप्रतिवर्ग कि.मी. । मुख्यजातीय समुदाय : राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकामा पहाडी मूलका व्राह्मण, क्षेत्री, रैथाने थारु, यादव, लोध, कुर्मी, हरिजन, मुसलमानआ | धर्म : हिन्दु, क्रिस्चियन, मुस्लीमआदि । मुख्य चाड पर्व : दशैं, तिहार, रामनवमी, छठ, रक्षाबन्धन, शिववरात्री, माघे संक्रान्ती, इद, रमजानआदी । शैक्षिक संस्थाहरु: सरकारी तथा समुदायिक:मा.वि.-७धार्मिक:मदरसा (१ मा.वि. समेत) - १३ बवटा स्वास्थ्य संस्थथाहरु: स्वास्थ्य संस्थाहरु ७, बर्थिकङ्ग सेन्टर २ । गा.पा. क्षेत्र भित्रकामुख्यबजारहरु:धकधई, सेमरहवा, बैक्ण्डपुर आदि फोहरमैलाव्यवस्थापन स्थिति: सामान्य रहेको | कृषि : मुख्यवालीहरु:धान, गहु, मास, मसुरो, रहर, आलस, तोरी, बदाम, आलु आदि । फलफुल : आँप, अम्बा, मेवा, लिचीआदि । सामुदायिकवन संख्या : २ सामुदायिकबनको क्षेत्रफल: ८ विघा प्रमुख रुख विरुवाहरु: सिसौ, सगुन, सिमल, कदम प्रमुखबन्यजन्तु : प्रमुख घरपालुववाजनावरहरु:गाई, भैसी, बाखाआदि | घर पालुवा पन्छीहरु: कुखुरा, हास, परेवाआदि । श्व 4 उन जी २. विद्यालयको अवस्था यस गाउँपालिकामा रहेका सबै विद्यालयहरुमाबालविकास केन्द्र रहेका छन् ।तीविद्यालयहरुमध्ये कक्षा १ देखि ५ सम्मको विद्यालय ५,कक्षा ८ सम्मको विद्यालय ४, कक्षा १० सम्मको विद्यालय 3% कक्षा १२ सम्मको विद्यालय ४ वटा रहेका छन् । सा थै धार्मिक विद्यालयहरु १३ र संस्थागतविद्यालयहरु ११ रहेका छन . ।यहाँतीविद्यालयको वस्तुगत चित्रण गर्न प्रयास गरिएको छ । कस | विद्यालय सञ्चालितकक्षा बलविकास केन्द्र a7 कक्षा ० देखि कक्षा ५ सम्म सञ्चालितविद्यालय हे कक्षा ० देखि कक्षा ८ सम्म सञ्चालितविद्यालय 3 देखि ३ कक्षा ० देखि कक्षा १० सम्म सञ्चालितविद्यालय देखि सञ्चालितविद्यालय y कक्षा ० देखि कक्षा १२ सम्म सञ्चालितविद्यालय संस्थागतविद्यालय ११ संस्थागतविद्यालय धार्मिक १६ धार्मिक विद्यालयमदरसा २ जम्माविद्यालय संख्या