Notice Park
Rohini Rural Municipality
Others

स्थानीय बिदा सम्बन्धी सूचना !

स्थानीय बिदा सम्बन्धी सूचना !

Summary

प्रस्तुत विषयमा, मिति २०८३ असोज ०१ गतेका दिन विश्वकर्मा पूजाको अवसरमा यस रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rohini Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

My गाउँपालिका ee रोहिणी गाउँपालिका पि गाउँ कार्यपालिकाको कार्यालय धकधई, lead नेपाल TA. २०८२/०८३ Phone: 071-411047 pre j ‘mail: rohinigaupali il.com 5 a mens, | विक मितिः २०८३/०५/३१ स्थानीय विदा सम्बन्धी Germ प्रस्तुत विषयमा, मिति २०८३ असोज ०१ गतेका दिन विश्वकर्मा पूजाको अवसरमा यस रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। साथै, विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण रोहिणीवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ i विद्या प्रसाद यादव अध्यक्ष एसाद यादव = जा.पा. TRE ~ anned tn [11 eae We ape रोहिणी"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report