Notice Park
Rohini Rural Municipality
Result

परीक्षाको नतिजा सम्बन्धी सूचना !

परीक्षाको नतिजा सम्बन्धी सूचना !

Summary

प्रस्तुत बिषयमा, रोहिणी गाउँपालिकाद्वारा कार्यालय सहयोगी पदमा करार सेवामा जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०१।३० गते प्रकाशित सूचना बमोजिम मिति २०८३।०६।२७ गते सञ्चालन भएको परीक्षाको प्राप्ताङ्कको अङ्ग गणना गर्दा कायम हुन आएको योग्यताक्रमानुसार निम्नानुसारको अन्तिम नतिजा प्रकाशन गर्ने गरी पदपूर्ति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rohini Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धकधई, ता er प्रदेश, नेपाल x WH, २०८३/०८४ % 0 B ०७१-४११०४७ orice © www.rohinimun.gov. च.नं. irre, ८ EE, 0 लि rohiniaunalika\@amaiLeom = मिति २०८३।०६।२७ विषयः अन्तिम नतिजा प्रकाशन सम्बन्धमा । प्रस्तुत बिषयमा, रोहिणी गाउँपालिकाद्वारा कार्यालय सहयोगी पदमा करार सेवामा जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०१।३० गते प्रकाशित सूचना बमोजिम मिति २०८३।०६।२७ गते सञ्चालन भएको परीक्षाको प्राप्ताङ्कको अङ्ग गणना गर्दा कायम हुन आएको योग्यताक्रमानुसार निम्नानुसारको अन्तिम नतिजा प्रकाशन गर्ने गरी पदपूर्ति समितिको मिति २०८३।०६।२७ गते निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सफल उम्मेदवारले सूचना प्रकाशन भएको मितिले ७ (सात) भित्र नियुक्तिका लागि सम्पर्क गर्नुहुन सूचित गरिन्छ । सफल उम्मेदवार तोकिएको समयभित्र नियुक्तिका लागि सम्पर्कमा नआएमा वैकल्पिक उम्मेदवारको नियुक्ति प्रक्रिया अगाडि बढाईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ | पद: कार्यालय सहयोगी माग पद संख्या -३ अन्तरवार्ता परीक्षामा सम्मिलित संख्याः १४ | क्रस. | उम्मेदवारको नामथर | बुवाको नामथर | ठेगाना [| कैफियत | ब्वैकल्पिक उम्मेदव comin पदपूर्ति सँमिति "स्वच्छ रोहिणी समृद्ध रोहिणी"

Like

0

Views

6

Comments

0

Share

0

Save

Report