Notice Park
Supreme Court of Nepal
Vacancy

सूचना प्रविधि सहायक पदको प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षा सम्बन्धी सूचना

Summary

उपर्युक्त विषयमा यस अदालत मातहतको कालिकोट जिल्ला अदालतमा रिक्त रहेको सूचना प्रविधि सहायक पदमा सेवा करारबाट पदपूर्ति गर्न यस अदालतबाट मिति २०८३/०६/०७ मा प्रकाशित सूचना अनुसार दरखास्त पेश हुन आएका देहाय बमोजिमका उम्मेदवारहरुको मिति २०८३/०७/१३ गते विहान ७.३० बजेदेखि प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

श्री उद अदालत सुर्खेत pen शाखा) Seer सूचना प्रविधि सहायैँंकको परिक्षा सञ्चालन सम्बन्धी सूचना 2063/08/23 उपर्युक्त विषयमा यस अदालत मातहतको कालिकोट जिल्ला अदालतमा रिक्त रहेको सूचना प्रविधि सहायक पदमा सेवा करारबाट पदपूर्ति गर्न यस अदालतबाट मिति २०८३/०६/०७ मा प्रकाशित सूचना अनुसार दरखास्त पेश हुन आएका देहाय बमोजिमका उम्मेदवारहरुको मिति २०८३/०७/१३ गते विहान ७.३० बजेदेखि प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षा हुने भएकाले निर्धारित मिति समयमा यस अदालतमा उपस्थित हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको व्यहोरा मिति २०८३/०६/२३ को निर्णयानुसार जानकारी गराइन्छ । a Ae खेमराज तिमिल्सेना शाखा अधिकृत शाखा अधिकृत देहायः- । क्रस उम्मेदवारको नामथर ठेगाना कैफियत । | १: मोन्द्उमध्याय etic, mate | a रास्कोटनपा-८, कालिकोट | | २. सुस्मिता बुढा सिँजा गा.पा.-६, जुम्ला न ३. मञ्जु वली | गुराँस गा.पा-६, दैलेख | 2 फोन ने. ०८३-५२०७६२.०८३-५२४०३२, Email: [email protected]

Like

0

Views

8

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.