हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 543b15d5-1751-4a8b-871f-b570edec7f1e.pdfPDF · 1 page · 194 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ तपशिल ma सृतकको हकदाबी गर्नेको शेयर रहेको कम्पनीको नाम शेयर कित्ता q नाम : मंगल महर्जन नाम : राम कुमार महर्जन CREST 10 बाबुको नाम : कुलनारायण महर्जन | बाबुको नाम : मंगल महर्जन HLI 12 आमाको नाम : सन्तुमाया महर्जन आमाको नाम : सूर्जमाया महर्जन पा, 7A NIFRA 54 स्थायी ठेगाना : गो.न.पा.३ स्थायी ठेगाना : गो.न.पा.३ NYADI 10 ( हितग्राही परिचय नं.: मृतकसँगको नाता : छोरा RHPL 80 १३०१५३००००००४६६१) (हितग्राही परिचय नं.: SHEL 21 १३०१७६०००००४८५४१) SJCL 40 SRLI 12 UHEWA 11 Total Share 324 नेपाल राबिआई Qe fafats NEPAL SBI BANK LTD. निक्षेप सदस्य नेपाल एसबिआई बैंक लिमिटेड कमलादी, काठमाडौं, नेपाल फोनः ०१-४५१२७४३ Email ID: [email protected] Website: www.nsbl.com.np