Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना

Summary

तपशिल उल्लेख भएका व्यक्तिको मुत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको छोरा नाता पर्ने माथि उल्लेख भए बमोजिमको विवरण भएका व्यत्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने सूचना तपशिल उल्लेख भएका व्यक्तिको मुत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको छोरा नाता पर्ने माथि उल्लेख भए बमोजिमको विवरण भएका व्यत्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदनको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचान प्रकाशित गरिएको छ । तपशिल : ma हकदाबी गर्नेको शेयर रहेको शेयर संख्या . कम्पनीको नाम q नाम : रत्न माया महर्जन नाम : हिराकाजी महर्जन AKPL 25 API 161 CZBIL 158 बाबुको नाम : हिरामान महर्जन बाबुको नाम : तृय महर्जन GBBL 528 ~ ~ GBIME 123 HBL 46 बाजेको नाम : हष्ते महर्जन बाजेको . ति HRL 32 वाजेको हष्त Fest बाजेको नाम : नारायण महर्जन JBBL 133 KBL 50 KSBBL 106 स्थायी ठेगाना : सामाखुशी , काठमाडौं-२६ मृतक संगको नाता : छोरा MLBL 70 NIFRA 64 NIMB 18 हितग्राही परिचय नं : १३०१३६०००००१०१०१ स्थायी ठेगाना : सामाखुशी , काठमाडा २६ NLIC 38 PRVU 228 SANVI 10 हितग्राही परिचय नं : १३०१३६०००००१०१०१ | SHPC 17 $110 10 नोट : सूचान प्रकाशित गर्दा एक भन्दा बढी व्यक्ति सूचान प्रकाशित गर्नु पर्ने हुदा माथि उल्लेखित सूचानको व्यहोरामा थोरै थपघट गर्न सकिने भएता पनि अन्य व्यहोरा तथा सूचानबाट प्राप्त हुने जानकारीमा कुनै परिवर्तन हुने प्रकृतिको व्यहोरा राख्न पाईने छैन । मार्केट सेक्युरिटीज एक्सचेन्ज कम्पनि (प्र.) लि. ओम देव प्लाजा, चौथौ तल्ला खिचापोखरि, न्यूरोड, काठमाण्डौं फोन नं. ४२४९५५८, ४२४९५५८

Like

0

Views

1

Comments

0

Share

0

Save

Report