Notice Park
Suryabinayak Municipality
Others

सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सम्बन्धी सूचना !

Deadline 11 Oct 2026The deadline has passed.
सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सम्बन्धी सूचना ! (1)सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सम्बन्धी सूचना ! (2)

Summary

सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सम्बन्धी सूचना। सूर्यविनायक नगर खेलकुद विकास समितिको मिति २०८३/०६/१४ गतेको निर्णय अनुसार तपसिल मितिमा सञ्चालन हुन गइ रहेको "सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता -२०८३" मा सहभागी हुन ईच्छुक सूर्यीविनायकका वडा कार्यालयहरुले यसै पत्रासाथ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suryabinayak Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

596b0328-88e4-4980-80f5-e9293344ffb1.jpeg

स्थानीय सरकार %:०१-६६१९६२५ fe. सूर्यविनायक नगरपालिका छ उ हद H Soni . 4 : wa" Suryabinayak Municipality \~- 4 = GES नगर निती कार्यालय । Office of MipgiStwARExecutive पत्र संख्या: २००८३।०८४ कट्ञ्जे, ora श, नेपाल चलानी PhS atti... o> skinned 0 Katunje, Bhaktapu ince, Nepal मितिः... २०८३-।-०६-।-१५- शमी उ ने.सं. ११४६ जंलागा पञ्चमी बिहिवार सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सम्बन्धी सूचना। सूर्यविनायक नगर खेलकुद विकास समितिको मिति २०८३/०६/१४ गतेको निर्णय अनुसार तपसिल मितिमा सञ्चालन हुन गइ रहेको "सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता -२०८३" मा सहभागी हुन ईच्छुक सूर्यीविनायकका वडा कार्यालयहरुले यसै पत्रासाथ संलग्न निःशुल्क फारम भरी सम्बन्धित वडा कार्यालयको सिफारिस सहित मिति 2053/06/23 गते कार्यालय समयभित्र नगर खेलकुद विकास समितिको कार्यालयमा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः प्रतियोगिता सञ्चालन हुने मितिः २०८३/०६/२५ देखि ३० गते सम्म स्थानः सू.न.पा.-१०, चित्तपोल स्थित संकटा खेल मैदान Uta: > नगद पुरस्कार राशि प्रथम, द्वितीय, तृतीय र सान्त्वना सहभागी टिमलाई करसहित क्रमशः रु.१,००,०००%, र₹.५०,०००/-, रु.२५,०००/- र रु.१०,०००/- बितरण गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई करसहित रु १०,०००/-, उत्कृष्ट गोलकिपरलाई करसहित रु ५,०००/- दरले, सर्वाधिक गोलकर्तालाई करसहित रु ५,०००/- दरले र उत्कृष्ट प्रशिक्षक करसहित रु X,000/- दरले नगद पुरस्कार वितरण गरिनेछ | > प्रतियोगिताको नियमहरु तथा दर्ता फारम यसै सूचनासाथ संलग्न गरिएको छ। > सम्पर्कः दिपक थापा ९८५१०७५९१४ गंगाराम देउजा ९८४०२८५३२१ रमेश रानामगर te दिपक थापा सदस्य सचिव नगर खेलकुद विकास समिति Scanned with CamScanner

3facca9e-5f99-4679-8afe-9507b6f14409.jpeg

E—_—_—_—O , za mae सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ का नियमहरु: > फिफाको नियमानुसार सम्पूर्ण खेलहरु खेलाइनेछ। > ४० मिनेटको दुई हाफको खेल हुनेछ। उक्त समयमा खेल वरावर भएमा १५ मिनेट थप गरी ७४७ मिनेट को खेल हुनेछ। सो समयमा पनि बराबर भएमा ट्राइवेकरवाट नतिजा निकालिनेछ। > प्रत्येक वडाको एक टिमको मात्र सहभागी रहनेछ। > सहभागी हुने वडा कार्यालयको एक टिमको खेलाडीहरु सम्बन्धित वडामा स्थायी बसोबास भएको कागजात सहित सिफारिस अनिवार्य हुनेछ। > खेलाडी फारम दर्ता गर्दा जन्मदर्ता/नागरिकता/बसाइसराइको प्रतिलिपि र फोटो अनिवार्य पेश गर्नुपर्नेछ । > सम्बन्धित वडाले आफ्नो वडाका खेलाडीहरुमात्र खेलमा सहभागी गराउनु पर्नेछ। > फारम दर्ता निःशुल्क हुनेछ। > खेलाडीहरुलाई जर्सी निःशुल्क रुपमा नगरपालिकाले उपलब्ध गराउनेछ। > आयोजकको निर्णय नै अन्तिम निर्णय मानिनेछ। टिम दर्ता गर्दा खेलाडी संख्या १८ WATT १ प्रशिक्षक र १ म्यानेजर सहित २० जना समूहको फोटोसहित फारम भरेर तोकिएको समयमा पेश गर्नुपर्नेछ। > खेलको दौरान घाउचोटपक लागेमा आयोजकले प्राथमिक उपचारमात्र उपलब्ध गराउनेछ। | । Scanned with CamScanner १४ १४ ४ ४ ८, miter SOP gt सूर्यविनायक अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ का ance: ०८३ का फिफाको नियमानुसार सम्पूर्ण खेलहरु खेलाइनेछ। ४० मिनेटको दुई हाफको खेल हुनेछ। उक्त समयमा खेल वरावर भएमा १५ मिनेट थप गरी ७४७ मिनेट को खेल हुनेछ। सो समयमा पनि बराबर भएमा ट्राइवेकरवाट नतिजा निकालिनेछ। प्रत्येक वडाको एक टिमको मात्र सहभागी रहनेछ। सहभागी हुने वडा कार्यालयको एक टिमको खेलाडीहरु सम्बन्धित वडामा स्थायी बसोबास भएको कागजात सहित सिफारिस अनिवार्य हुनेछ। खेलाडी फारम दर्ता गर्दा जन्मदर्ता/नागरिकता/बसाइसराइको प्रतिलिपि र फोटो अनिवार्य पेश गर्नुपर्नेछ । सम्बन्धित वडाले आफ्नो वडाका खेलाडीहरुमात्र खेलमा सहभागी गराउनु पर्नेछ। फारम दर्ता निःशुल्क हुनेछ। खेलाडीहरुलाई जर्सी निःशुल्क रुपमा नगरपालिकाले उपलब्ध गराउनेछ। आयोजकको निर्णय नै अन्तिम निर्णय मानिनेछ। टिम दर्ता गर्दा खेलाडी संख्या १८ जनार १ प्रशिक्षक र १ म्यानेजर सहित २० जना समूहको फोटोसहित फारम भरेर तोकिएको समयमा पेश गर्नुपर्नेछ। खेलको दौरान घाउचोटपक लागेमा आयोजकले प्राथमिक उपचारमात्र उपलब्ध गराउनेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 11 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.