रसायनिक मल वितरण सम्बन्धी सूचना ।
Summary
कृषि सामग्री कम्पनी लिमिटेड तर्फका अनुदानको मल बिक्रेता सहकारीहरू सबै | गोदावरी नगरपालिका, ललितपुर | कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाण्डौंबाट मिति २०८३।०५।८ गते यस नगरपालिकालाई प्राप्त भएको ४० मे.टन युरिया मलको कोटा बाँडफाँड भएको हुँदा कृषि सामग्री कम्पनी लिमिटेड तर्फका बिक्रेता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7454f495-3555-4f41-b5ea-b4c166cdcb2f.pdfPDF · 1 page · 1.4 MBOpen
Key details
- Organization
- Godawari Municipality Lalitpur
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
as Godawari Municipality as (गादादबी नग्न्यालबा aoa नगर कार्यपालिकाको कार्यालय Office Of the Municipal Executive award, ललितपुर/ Bajrabarahi, Lalitpur बागमती प्रदेश, “पछ, ti Province, Nepal os २ #/Let. No. 00210 Bes TERS, Ce a #/Ref. No. — ae मितिः २०८३।५।०९ Fame gs ॥ ने. सं: ११४६ गुलाथ्व द्वादशी - १२ विषयः रसायनिक मल वितरण सम्बन्धी सूचना। (सूचना नं ३, कृषि विकास शाखा) कृषि सामग्री कम्पनी लिमिटेड तर्फका अनुदानको मल बिक्रेता सहकारीहरू सबै | गोदावरी नगरपालिका, ललितपुर | कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाण्डौंबाट मिति २०८३।०५।८ गते यस नगरपालिकालाई प्राप्त भएको ४० मे.टन युरिया मलको कोटा बाँडफाँड भएको हुँदा कृषि सामग्री कम्पनी लिमिटेड तर्फका बिक्रेता सहकारीहरूले कृषि विकास शाखाबाट सिफारिस पत्र बुझिलिइ मिति २०८३।५।२२ गते भित्र आफ्नो कार्यक्षेत्रमा तोकिएको दररेटमा वितरण गरि अनिवार्य रुपमा मल प्राप्त गर्ने कृषकको विवरण तक गरोवार विवरण पेश गर्नुहुन सूचीत गरिन्छ। - | are \( कृषि प्रसार अधिकृत “कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी, समृद्ध गोदावरी” हन न | तिल मिला तक निती