Notice Park
Shivapuri Rural Municipality
Vacancy

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना

Deadline 2 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Shivapuri Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& frag दिकास र समृद्धिको आधार : शिक्षा, cares, कृषि, पर्यटन र yee” स्थानीय सरकार प्प्स्संशोवपुरी गाउँपालिका जनमत प्रदेश, शेरावगर, नुवाकोट (wan पटक सूचना प्रकाशित मिति २०८३/६/१) fragt गाउँ कार्यपालिकाको मिति २०८३/०५/३१ को निर्णयानुसार यस कार्यालय, बडा कार्यालय oo स्वाम्व्य चौकीमा रिक्त रहेका तपसिलका पदहरुमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले तपछिल बमीडिम योग्यता पुगेका Wye नेपाली नागरिकहरुबाट आबेदन आह्वान गरि यो सूचना प्रकाशित गरिएको qi सूचना प्रकाशित भएको मिठिले १%/पन्छ्) डिन नित्र (अन्तिम दिन सार्वजनिक विदा परेमा सो दिनको भोलिपल्ट) रित पूर्वक आवेदन फाराम भरि पेश गर्नु हुन जानकारीको am अनुरोत्र छ। तपसिल ase eae 94-2053, | स्वास्थ्य/ Fea | जनस्वास्थ्य अघिकृत/ pa शिकपुरी र a कक "000 |- गाउँपालिकाको ङः ०५४ | इन्सपेक्सत | अधिकृत सातौं हि १०००। पुरी माउँपाति | ७ नं. 70 कार्यालय, मुन्छानी | 2-2003/ om | कार्यालय सहयोगी/ athe = = 20 ४००।- ace acre ॥ ४००। 4 नं. वडा कार्यालय, थान _ छाप स्वास्थ्य 3H, २ नं. डडा कार्यालय १. न्यूनतम शैक्षिक योग्यता: (=) जनस्वास्थ्य अधिकृत: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य संकायमा SE तह (BPH) उत्तीर्ण गरि व्यवसायी परिषद्मा दर्ता वा नवीकरण भएको । (a) कार्यालय सहयोगी: कम्तीमा कक्षा 5 (आठ) उतीर्ण भएको । २. संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: दरखास्त फाराम खाथ उम्मेदवारको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी, Ke योग्यताको लब्धाड्-पत्र र चारित्रिक प्रमाण-पत्रको प्रतिलिपी, जनस्वास्थ्य अधिकृतको लागि सम्वन्धित परिषद्मा दर्ठा बा नवीकरण भएको प्रमाण-पत्रको प्रतिलिपी, कार्य अनुभव भए अनुभवको प्रमाण-पत्रको प्रतिलिपी, तीन (३) प्रति पासपोर्ट ठाइजद्धो फोटो, दस्तुर बुझाएको wea भौचर पेश गर्नु ig । दरखास्त फाराम साथ पेश गरिने सबै कागजातहरुको aS पानाको ST उम्मेदवार स्वयंले Fea गरी प्रमाणित गर्नु पर्नेछ । ३. छनौटको किसिम: अन्तरवार्ता । ४. दरखास्त दिने स्थानः शिवपुरी गाउँपालिका, शेरावगर, नुवाकोट । ५, दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा | ६. दरखास्त दस्तुर: यस गाउँपालिकाको सानिमा वैंक लिमिटेड, शिवपुरी शाखामा रहेको खाताको नाम: SHIVAPURI GA.PA.GA. 1.1 ANTARIK RAJASWO KHATA, खाता नं. ०६१०१००४००००००९ मा दाखिला गर्नु पर्नेछ । ७. उमेर हदः दरखास्त दिने अन्तिम मिति सम्ममा जनस्वास्थ्य अधिकृतको लागि २१ वर्ष उमेर पूरा भई vo वर्ष ननाघेको (महिलाको हकमा ४५ वर्ष ननाघेको) र कार्यालय सहयोगीक्रो लागि १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ४० ननाघेको) । ६. तलब स्केल तथा बन्य सुविधा: जनस्वास्थ्य अधिकृतको हकमा नेपाल सरकारले ठोके वमोजिम र कार्यालय सहयोगीको हकमा करार सम्झौता बमोजिम हुने । ९, सम्पर्क तया परिक्षा मिति: पछि प्रकाशित गरिनेछ । १०. दरखास्त फाराम: यस कार्यालयको Website बाट Download तथा स्वयं उपस्थित भई गाउँपालिकावाट प्राप्त गर्न सक्निछ। ११. इ-मेल मार्फत पेश गरिएका कागज्ञातहरुको हकमा सम्पर्क मिति अगावै आवश्यक सम्पूर्ण कागजात यस ना ea सक्नु पर्नेख । नोटः थप जानकारीको लागि: श्री विष्णु vere न्यौपानेको मोवाइल नं. ९८५११२९४७२ we OME सुदिप सापकोटा) संयोजक, पदपूर्ति समिति सम्पर्क नं: ०१०-६३००६३, website: www shivapurimun gong, Email: shivepurimmun@gmailcom CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 2 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.