Notice Park
Gadhi Rural Municipality
Gen Info

सामाजिक सुरक्षा नविकरण सम्बन्धी जरुरी सूचना ।

सामाजिक सुरक्षा नविकरण सम्बन्धी जरुरी सूचना ।

Summary

मामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ।९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कायांलयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गराउनु पर्ने व्यवस्था रहेकोमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gadhi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

3 गाउँपालिका गढी गाउँपालिका 2 गाउँ कार्यपालिकाको कार्यालय नश il सरी कोशी Bie! Res ay 7.7.05 3/004 & =u ata च.नं. Serna a ee मिति २०८३/०६/१४ सामाजिक सुरक्षा नविकरण सम्बन्धि जरुरी सूचना । मामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ।९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कायांलयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गराउनु पर्ने व्यवस्था रहेकोमा हालसम्म यस गढी गाउँपालिका अन्तर्गत ६ वटै वडा कार्यालय र हाल वसोवास गरिरहेको अस्थायी ठेगाना-समेत बाट प्रणाली मार्फत जम्मा ३४०२ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गराई सक्नुभएको र अझै संलग्न सूची वमोजिम ३९१ जना लाभग्राहीहरुको नविकरण हुन बाँकि रहेको देखिएको हुँदा संलग्न सूचीमा रहेका लाभग्राहीहरुले यथाशक्य चाडो ( असोज मसान्त अगाबै ) परिचयपत्र नविकरण गर्नु गराउनु हुन सम्वन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । देहाय: १. नविकरण फाराम वडा कार्यालयबाट निःशुल्क प्राप्त हुनेछ । प्रणालीबाट मात्रै नविकरण गराइ अनिवार्य रुपमा निस्सा लिनुपर्नेछ i) २, सवै लाभग्राहीहरुले आ-आफ्नो वडा कायालयमा ( अस्थायी बसोबास रहेको वडा कार्यालयमा समेत प्रणालीमा Biometric गरिसकेको अवस्थामा मात्र) लाभग्राही स्वयं उपस्थित भइ जैविक पहिचानका आधारमा नविकरण गरि २०८४ साल असार मसान्त सम्मको सामाजिक सुरक्षा भत्ता प्राप्ति सुनिश्चित गराइनेछ । ३. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको- नविकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा जैविक पहिचान । । Biometric Device Finger Print) मार्फत गरिनेछ । तर सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ को दफा ५ बमोजिम सो वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचयपत्र नम्वर अनिवार्य हुने छैन । ४. afte वर्ष २०८३:०८४ को पहिलो किस्ताबाट भत्ता सुरु गर्ने । नयाँ लाभग्राही र बसाइसराई गरी गढी गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुमा लगत हस्तानतरण मार्फत नाम दता गरेको) लाभग्राहीहरुले भत्ता प्राप्तिका लागि तोकिएको बैंकमा खाता खोली उक्त खाताको विवरण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराइदिन हुन जानकारी गराइन्छ । हालसम्म खाता नखोलेको वा खाताको विवरण उपलब्ध नगराएका वा अन्य कारणले प्रणालीमा Account Status Verify नभएको लाभग्राहीको EFT बाट सोझै सम्बन्धितको खातामा भत्ता भुक्तानी नहुने हुँदा नयाँ नाम दर्ता गरेका लाभग्राहीहरुले अनिवार्य खाता खोली २०5३ साल असोज १७ गते भित्र खाताको विवरण उपलब्ध गराउनु हुन समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। ५. तोकिएको म्याद भित्रमा नविकरण नभएका लाभग्राहीहरुको लगत कट्टा हुने र लगत कट्टा भएका व्यक्तिले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम नयाँ निवेदन दिन सक्ने व्यवस्था रहेकाले नयाँ निवेदन दर्ता भएको अर्को महिना बाट मात्र भत्ता प्राप्त हुनेछ । ६. आफ्नो घर परिवार सदस्य वा आफुले चिने - जानेका सामाजिक सुरक्षा भत्ता बुभदै आउनु भएका व्यक्तिको नविकरण छुटेको वा मृत्यु भएको भए लगत कट्टा गर्नका लागि समेत जानकारी गराइ दिनु हुन समेत यसै सूचना मार्फत अनुरोध गरिन्छ। 0 2 1 A poe 045 प्रमुख प्रणशती जस्तै

Like

0

Views

1

Comments

0

Share

0

Save

Report