Notice Park
Gadhi Rural Municipality
Guidelines

गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवद्र्धन आयोजना संचालन कार्यविधि, २०८३

Summary

गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना संचालन कार्यविधि, २०८३ प्रस्तावना निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई नेपालको संविधानले नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । विद्यमान कानूनले आम जनताको जनस्वास्थ्य, पोषण र शिक्षा लगायतका सेवामा अधिकतम पहुँचको लागि प्रदेश सरकार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gadhi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गढी गाउँपालिका स्थानीय राजपत्र खण्डः ९ संख्याः १ मितिः २०८३।०६।१४ भाग-१ गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना संचालन कार्यविधि, २०८३ गढी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सुनसरी, कोशी प्रदेश, नेपाल कार्यपालिकाबाट स्वीकृत fafa: २०८३८ प्रमाणीकरण मितिः 2053 / गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना संचालन कार्यविधि, २०८३ प्रस्तावना निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई नेपालको संविधानले नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । विद्यमान कानूनले आम जनताको जनस्वास्थ्य, पोषण र शिक्षा लगायतका सेवामा अधिकतम पहुँचको लागि प्रदेश सरकार र स्थानिय सरकारलाई विशेष जिम्मेवार तुल्याएको छ । पिछडिएको वर्गका महिला तथा बालबालिका (विशेष गरेर विपन्न र सिमान्तकृत) को उचित व्यवहार परिवर्तन गरी स्वास्थ्य तथा पोषणको अवस्थामा सुधार ल्याई आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न गैर सरकारी संस्था छनौट गरी सो मार्फत “गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना” कार्यान्वयन कार्यविधि, २०८३ गढी कार्यपालिका बैठकबाट स्वीकृत गरी लागू गरिएको छ । परिच्छेद १ नाम, प्रारम्भ र परिभाषा १. नाम र प्रारम्भ : (क) यस कार्यविधिको नाम “गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना” कार्यान्वयन कार्यविधि, २०८३” रहेको छ । (ख) यो कार्यविधि गढी गाउँपालिकाको क्षेत्रभर लागू हुनेछ । (ग) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमा: क) “कार्यविधि” भन्नाले “गढी बाल मृत्युदर न्यूनिकरणको लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना” कार्यान्वयन कार्यविधि, २०८३ लाई सम्झनु पर्दछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report