आशयपत्र (Expression of Interest-EO!) आहवान सम्बन्धी सूचना

Summary
यस गढी गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम तथा “गढी बाल मृत्युदर न्यूनीकरणका लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना" कार्यान्वयन कार्यविधि, २०८३ बमोजिम उक्त आयोजना सञ्चालनका लागि स्वास्थ्य तथा पोषणको क्षेत्रमा अनुभवी तथा योग्य गैरसरकारी संघसंस्थाबाट आशयपत्र (Expression of Interest-EOl) आह्वान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2db1e8a8-7717-44c3-a4cd-db030b8afe30.jpgJPEG · 682×910 · 113 KBOpen
Key details
- Organization
- Gadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
PRE Mp, गाउँपालिका aa Wel गाउँपालिका 4; as 5 गाउँ कार्यपालिकाक्को कार्यालय = औरावनी, सुनसरी हि कोशी प्रदेश, नेपाल प् स्. ०८२/०८३ हि se ee ite nr Sm i a8 fava: आशयपत्र (Expression of Interest-EO!) आहवान सम्बन्धी सूचना रद गरिएको सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८३/०६/१६ यस गढी गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम तथा “गढी बाल मृत्युदर न्यूनीकरणका लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना" कार्यान्वयन कार्यविधि, २०८३ बमोजिम उक्त आयोजना सञ्चालनका लागि स्वास्थ्य तथा पोषणको क्षेत्रमा अनुभवी तथा योग्य गैरसरकारी संघसंस्थाबाट आशयपत्र (Expression of Interest-EOl) आह्वान गर्न मिति २०८३/०६/१६ मा प्रकाशित गरिएको देहायबमोजिमको सूचना कार्यालयको प्राविधिक कारणले रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 'क) रद्द गरिएको कार्यक्रमको सूचना: hed a कार्यक्रम/आयोजनाको नाम कार्यक्षेत्र आशयपत्र पेश गर्ने अवधि १. | गढी बाल मृत्युदर न्यूनिकरणका लागि | गढी गाउँपालिका, । सूचना प्रकाशित भएको सामुदायिक पोषण प्रवर्द्धन आयोजना सुनसरी मितिले १५ दिनभित्र उक्त सूचना बमोजिम आशयपत्र पेश गर्न इच्छुक संघसंस्थाहरूले हाललाई कुनै पनि आशयपत्र पेश नगर्नुहुन तथा यसअघि पेश गरिएका आशयपत्र भएमा सोसमेत यस र्इसम्बन्धी सूचनाबाट अमान्य भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। साथै, उक्त कार्यक्रमका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी पुनःसूचना प्रकाशन गरिने र सोको जानकारी छुट्टै सूचनामार्फत गराइनेछ। ah peng चुडामणी गुरागाई. प्रमुख दछ