Notice Park
Gadhi Rural Municipality
Acts & regulations

सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ।

सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ।

Summary

भन्दा अघिको जरिवाना मात्र छुट हुनेछ। ० बीस वर्ष आयु पूरा भई स्क्रयापमा गएको /दुर्घटनामा परी सञ्चालनमा नरहेको /पाँच वर्ष भन्दा बढी अवधि कर नतिरेका सवारीको दर्ता खारेज वा लगत कट्टा गर्दा एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर बुझाएमा बाँकी कर, दस्तुर र जरिवाना छुट हुनेछ। ० यो छुट सुविधाहरु २०८४ जेठ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gadhi Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ० तीन वर्ष भन्दा बढी अवधि सवारी साधन कर तिर्न वा ब्लु-बुक नवीकरण गर्न बाँकी रहेको भएमा तीन वर्ष भन्दा अघिको जरिवाना मात्र छुट हुनेछ। ० बीस वर्ष आयु पूरा भई स्क्रयापमा गएको /दुर्घटनामा परी सञ्चालनमा नरहेको /पाँच वर्ष भन्दा बढी अवधि कर नतिरेका सवारीको दर्ता खारेज वा लगत कट्टा गर्दा एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर बुझाएमा बाँकी कर, दस्तुर र जरिवाना छुट हुनेछ। ० यो छुट सुविधाहरु २०८४ जेठ मसान्तसम्म पाइनेछ। ० लिलाम गर्ने सरकारी सवारीको बाँकी कर छुट हुनेछ। ० ब्लु-बुकमा साविकको अञ्चल कोड “मे” वा “को” /प्रदेश कोड “प्र.१/प्रदेश-१” वा “कोशी प्रदेश” दर्ता नस्बर रहेका सवारीलाई यो व्यवस्था लागू हुनेछ। . छुट सुविधाको उपयोग गरौं। समयमै सवारी कर तिरौँ, जरिवानाबाट ait “ कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ० तीन वर्ष भन्दा बढी अवधि सवारी साधन कर तिर्न वा ब्लु-बुक नवीकरण गर्न बाँकी रहेको भएमा तीन वर्ष भन्दा अघिको जरिवाना मात्र छुट हुनेछ। ० बीस वर्ष आयु पूरा भई स्क्रयापमा गएको /दुर्घटनामा परी सञ्चालनमा नरहेको /पाँच वर्ष भन्दा बढी अवधि कर नतिरेका सवारीको दर्ता खारेज वा लगत कट्टा गर्दा एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर बुझाएमा बाँकी कर, दस्तुर र जरिवाना छुट हुनेछ। ० यो छुट सुविधाहरु २०८४ जेठ मसान्तसम्म पाइनेछ। ० लिलाम गर्ने सरकारी सवारीको बाँकी कर छुट हुनेछ। ० ब्लु-बुकमा साविकको अञ्चल कोड “मे” वा “को” /प्रदेश कोड “प्र.१/प्रदेश-१” वा “कोशी प्रदेश” दर्ता नम्बर रहेका सवारीलाई यो व्यवस्था लागू हुनेछ। प्रदेश राजस्व कार्यालय, इटहरी, सुनसरी फोनः 0२२-२४०७१४ website: Pro.koshi.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report