Notice Park
Gadhi Rural Municipality
Call for Proposals

प्रस्ताव आव्हान सम्बन्धि सूचना

Deadline 31 Oct 2026The deadline has passed.
प्रस्ताव आव्हान सम्बन्धि सूचना (1)प्रस्ताव आव्हान सम्बन्धि सूचना (2)प्रस्ताव आव्हान सम्बन्धि सूचना (3)

Summary

प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०८३/०७/१५ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सुनसरी जिल्लामा देहाय बमोजिमको कार्यक्रमहरु कार्यान्वयनको लागि प्रदेश कृषि व्यवसाय प्रवर्दन अनुदान ऐन, २०७७संशोधन सहित) र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gadhi Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ec03a0f7-94af-440e-9172-1d6d26799b0f.jpg

| iS) कोशी प्रदेश सरकार | छे उद्योग, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा प.स.-२०८३।द४ are ys we | eng ~ Percent प्रस्ताव आव्हान सम्बन्धि सूचना सुचना न. ०७-२०८३/८४ प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२६ प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०८३/०७/१५ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सुनसरी जिल्लामा देहाय बमोजिमको कार्यक्रमहरु कार्यान्वयनको लागि प्रदेश कृषि व्यवसाय प्रवर्दन अनुदान ऐन, २०७७संशोधन सहित) र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली, २०७८ (संशोधन सहित) बमोजिमका शर्तहरु पालना गरी सुनसरी जिल्ला अन्तर्गतका इच्छुक कृषक समूह, सहकारी संस्था, व्यवसायिक फर्म/कम्पनी/उघमी/व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन आहान गरिन्छ। 'साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। यस विषयमा थप जानकारीको लागि कार्यालयको फोन नं. ०२४-५६५%१६२मा सम्पर्क गर्नहुन वा यस कार्यालयको प्रदेशको | वेबसाइट worwvhissunsarigovap बाट प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ र प्रदेश कृषि व्यवसाय प्रवर्दन अनुदान नियमावली, २०७६, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड २०७८ तथा पशुपन्छी प्रसार कार्यक्रम संचालन नर्मस २०८२ र सो को पहिलो संशोधन २०८३ डाउनलोड गरी थप जानकारी लिन सक्नुहुनेछ। विशेष अनुरोध र जानकारी: १. अनुदानसँग सम्बन्धित तोकिएको ढाँचा अनुसारको फर्मेटहरु सम्बन्धित स्थानीय तह पशु सेवा शाखा तथा विज्ञ केन्द्रमा 'उपलब्ध गराइनेछ | २. सम्पर्क व्यक्तिहरु: « घिरेन्द्र प्रताप ठाकुर (सुचना अधिकारी/मतस्य विकास अधिकृत: ९८५२०८०९९५ | « डा. नेहा श्रेष्ठ (पशु विकास अधिकृत): ९८१७३७४४९९ । ३. आवेदन दस्तुर; संस्थागत रु. २००/- तथा ५० लाख भन्दा बढी कुल लागत भएको प्रस्तावकको हकमा रु. ५००/- ४, आवेदन दर्ता गर्ने स्थानः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरी । कार्यक्रमहरु faa. कार्यक्रमको नाम इकाई परिमाण प्रति ईकाई अधिकतम प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारहरु/ 'उपलब्ध हुने अनुदान 'मापदण्डहरु/उपलब्ध हुने समाग्रीहरु HE WIE Fs ORK EX IER Website: vhlssunsari.gov.np ई-मेल: vilssunsari@gr be डा. aa लिय THT

e8ae026b-13f8-4f0d-b275-eb35e30d95d0.jpg

| Ss) कोशी wan रारकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र seat agra) WA.-ROGR ICY 4 Eaten ० SL ता den’ पा ७० <a सुचना न: ०५-२०८३।८४ प्रयम पटक प्रकाशित मितिः २०८३/०६/२६ प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०८३/०७/१५ ओेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सुनसरी जिल्लामा देहाय बमोजिमको कार्यक्रमहरु कार्यान्वयनको लागि प्रदेश कृषि व्यवसाय प्रवर्दन अनुदान ऐन, २०७७(संशोधन सहित) र प्रदेश कृषि व्यवसाय wads अनुदान नियमावली, २०७८ (संशोधन सहित) बमोजिमका शर्तहरु पालना गरी सुनसरी जिल्ला अन्तर्गतका इच्छुक कृषक समूह, सहकारी संस्था, व्यवसायिक फर्म/कम्पनी/उद्मी/व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ औँ दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन आहान गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। यस विषयमा थप जानकारीको लागि कार्यालयको फोन नं. ०२५-५६५१६२ मा सम्पर्क गर्नुहुन वा यस कार्यालयको प्रदेशको वेबसाइट wwwvhlssunsarigovinp बाट प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली, २०७८, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड २०७८ तथा पशुपन्छी प्रसार कार्यक्रम संचालन नर्मस २०८२ र सो को पहिलो संशोधन २०८३ डाउनलोड गरी थप जानकारी लिन सक्नुहुनेछ | विशेष अनुरोध र जानकारीः १. अनुदानसँग सम्बन्धित तोकिएको ढाँचा अनुसारको फर्मेटहरु सम्बन्धित स्थानीय तह पशु सेवा शाखा तथा विज्ञ केन्द्रमा "उपलब्ध गराइनेछ । २, सम्पर्क व्यक्तिहरु: «धिरेन्द्र प्रताप ठाकुर (सुचना अधिकारी/मत्स्य विकास अधिकृत): ९८५२०८०९९५ «डा. नेहा श्रेष्ठ (पशु विकास अधिकृत): ९८१७३७४४९९, ३. आवेदन दस्तुरः संस्थागत रु. २००/- तथा ५० लाख भन्दा बढी कुल लागत भएको प्रस्तावकको हकमा रु. ५००/- ४, आवेदन दर्ता गर्ने स्थानः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरी । कार्यक्रमहरु सि.न. कार्यक्रमको नाम इकाई परि प्रति ईकाई अधिकतम प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारहरु/ माण उपलब्ध हुने अनुदान आपदण्डहरु/उपलग्ध हुने समाग्रीहरु TRE, सम्पर्क न ०२४-८६४१६२ Website: vhissunsari.gov.np ई-मेल: [email protected] eke a VAR १२

b2548ede-3b14-4050-b893-43436f3d1c09.jpg

कोशी प्रदेश सरकार छे उद्योग, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय | भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डुनरुवा, सुनसरी प.स.-२०८३।०४ , whe % gai Teale = सुचना न: ०६-२०८३।८४ ती प्रस्ताव आव्हान सम्बन्धि सूचना। प्रयम पटक प्रकाशित मितिः २०८३/०६/२६ प्रस्ताव पेश गर्ने अन्तिम मितिः २०८३/०७/१५ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सुनसरी जिल्लामा देहाय बमोजिमको कार्यक्रम कार्यान्वयनको लागि कोशी प्रदेश पशुपन्छी प्रसार कार्यक्रम संचालन नर्मस(पहिलो संशोधन) २०८३ शर्तहरु पालना गरी सुनसरी जिल्ला अन्तर्गतका बर्ड फ्लु प्रभावित कृषकहरुलाई तोकिएको मिति भित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन आह्वान गरिन्छ। साथै रित नपुगेका बा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका 'लागि समावेश हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। यस विषयमा थप जानकारीको लागि कार्यालयको फोन नं. ०२५-५६५१६२ मा सम्पर्क गर्नुहुन वा यस कार्यालयको प्रदेशको वेबसाइट www.vhissunsari.gov.np बाट पशुपन्छी प्रसार कार्यक्रम संचालन नर्मस(पहिलो संशोधन) २०८३ डाउनलोड गर्न सक्नु हुनेछ । विशेष अनुरोध र जानकारी: १. जनुदानसँग सम्बन्धित तोकिएको ढाँचा अनुसारको फर्मेटहरु सम्बन्धित स्थानीय तह पशु सेवा शाखा तथा बिज्ञ केन्द्रमा "उपलब्ध गराइनेछ | २. सम्पर्क व्यक्तिहरु: «धिरेन्द्र प्रताप ठाकुर (सुचना अधिकारी/मत्स्य बिकास अधिकृत): ९८५२०८०९९५ « डा. नेहा श्रेष्ठ (पशु विकास अधिकृत): ९८१७३७४४९९ ३. MART दस्तुर: संस्थागत रु. २००/- तथा ५० लाख भन्दा बढी कुल लागत भएको प्रस्तावकको हकमा रु. ५००/- ४, आवेदन दर्ता गर्ने स्थानः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरी । कार्यक्रमहरु सि.नं. कार्यक्रमको नाम इकाई परि प्रति ईकाई अधिकतम प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारहरु/ माण उपलब्ध हुने अनुदान 'आपदण्डहरु/उपलब्ध हुने समाग्रीहरु रकमरु, A a सम्पर्क न: ORL-KEK IER Website: vhissunsari.gov.np ई-मेल: [email protected] | डा. मनोज कुमार मत कार्यालय प्रम

Like

0

Views

2

Comments

0

Share

0

Save

Report